बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

नेम्वाङ पछि हटे, वरिष्ठ उपाध्यक्षमा पोखरेल

नेकपा एमालेको उपाध्यक्षमा दाबी गरिरहेका सुवास नेम्वाङ आफ्नो दाबीबाट पछि हटेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेललाई नै वरिष्ठ उपाध्यक्ष बनाउने मनसाय बुझेपछि नेम्वाङ सहमतिमा आएका हुन् ।

अब नेम्वाङ उपाध्यक्ष मात्रै बन्ने भएका छन् । यद्यपि, उनले निर्वाचन प्रक्रियामै जाने अवस्था आएमा वरिष्ठ उपाध्यक्षमा नै चुनाव लड्ने बताएका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive