शनि, असार ७, २०८२
Sat, June 21, 2025

निश्चल र स्वस्तिमाको ‘घामण शेरे’ युट्युबमा

मंसिर २१, २०७८

काठमाडौं । नेपाली कथानक चलचित्र ‘घामण शेरे’ युट्युबमा रिलिज भएको छ । सोमबार साँझ ‘घामण शेरे’ युट्युबमा रिलिज गरिएको हो ।

चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, गौरी मल्ल मुख्य भूमिकामा छन् ।

हेमराज बिसीले चलचित्रलाई निर्देशन गरेका छन् । कथा लेखन पनि निर्देशक स्वयंको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive