बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

‘सारेगामापा लिटल च्याम्प्स्’को उपाधि कृपालाई

माघ २३, २०७८

काठमाडौं : गायन रियालिटी शो ‘सारेगामापा लिटिल च्याम्प्स नेपाल’को उपाधि झापा विर्तामोडकी कृपा पौडेलले जितेकी छन्।

शनिबार राती भएको ग्राण्ड फिनालेमा कृपाले सबैभन्दा बढी भोट ल्याउँदै विजेता घोषित भएकी हुन्। १४ वर्षीया कृपाले उपाधिसँगै १६ लाख नगद हात पारिन्।

सारेगामापाको फस्ट रनर अफ रोशा फुयाँल र  सेकेन्ड रनर अप आदित्य विश्वकर्मा भए।

टप फाइनालिस्टमा कृपा, रोशा र आदित्यसँगै अभिज्ञा घिमिरे र अरुण सुनार परेका थिए।

चारघन्टा भन्दा बढी चलेको फिनालेको व्यवस्थापन कमजोर हुँदा कार्यक्रम खल्लो देखिन्थ्यो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive