बुध, असार २५, २०८२
Wed, July 9, 2025

शनिवार पर्वतका यी ठाउँमा विद्युत सेवा अबरुद्ध हुने

फाल्गुन ६, २०७८

फागुन ६, २०७८
पर्वत : फागुन सात गते शनिवार पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका विभिन्न स्थानमा विद्यँत सेवा अबरुद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण, पर्वत वितरण केन्द्रका अनुसार शनिवार बिहान १० बजेदेखि साँझ चार बजेसम्म ११ के.भी. अर्मादी फिडर अन्तरगतका क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको हो। विद्युत सेवा अवरुद्ध रहने क्षेत्रहरुमा पाङ्ग, खुर्काेट, नाग्लिवाङ्ग, मालढुङ्गा, खनियाघाट लगायत रहेका छन्।
ती क्षेत्रमा लाईन मर्मत काम गर्न लागिएका कारण विद्युत सेवा नहुने भएको पर्वत वितरण केन्द्रले जनाएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive