मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

कुश्मामा भइरहेको महोत्सवमा बिष्णु खत्री र सम्झना भण्डारीसँग यसरी झुम्यो पर्वत (फोटो फिचर)

जेष्ठ ११, २०७९

जेष्ठ ११, २०७९
पर्वत : कलाकारहरुकै स्वरमा स्वर मिलाउँदै, चिच्याएर उनीहरुलाई समर्थन गर्दै अनि नाच्दै रमाउँदै गर्न नपाएको धेरै भएको थियो कुश्माबासीलाई। कोभिड–१९ को जोखिमका कारण लामो समय हुन नपाएका मेला महोत्सवका कारण सुनसान बनेका थिए गाउँ र शहर।
यही सुनसानमा गुमेको रमाइलोलाई कुश्मावासीहरुले मङ्गलवार साँझमा फिर्ता ल्याएका छन्। निर्वाचन अगाडिसम्म नभएको भिडभाड निर्वाचनको बेलामा भयो। निर्वाचनमा पनि आफ्ना उम्मेदवारलाई जिताउन सबै दौडादडमा। यही दौडाईको थकान मेटनका लागि पनि पर्वतमा चलिरहेको पर्वत कृषि तथा पर्यटन प्रवद्र्धन महोत्सवमा दर्शकहरुको घुईँचो लाग्यो।
स्टेज तताएका बिष्णु खत्री र सम्झना भण्डारीका दर्जनौँ गीतमा उनीहरुले सँगैसँगै गाए, चिच्याएर र नाचेर साथ दिए।
फोटोमा हेर्नुहोस मङ्गलवार साँझको रमाइलो

 

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive