बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

आज पर्वतका यी ठाउँमा विद्युत सेवा अबरुद्ध रहने

भदौ २०, २०७९

पर्वत : नेपाल बिद्युत प्राधिकरण, पर्वत वितरण केन्द्रका अनुसार सोमबार बिहान साढे १० बजेदेखि साँझ ५ बजेसम्म कुश्माको बडागाउँ फिडरबाट सञ्चालनमा रहेको बिद्युत लाइनमा बिद्युत सेवा अबरुद्ध हुने भएको छ।
११ के.भि. बडागाउँ फिडर अन्तर्गत कटुवाचौपारी क्षेत्रमा लाइन स्तरोन्नति गर्ने कार्य भएकोले, बडागाउँ फिडर अन्तर्गत पर्ने खाडीको खोल्सा, साइकल चोक, सार्वजनिक मावि, मलामी डाँडा, क्षेत्रमा विद्युत अबरोध हुने भएको हो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive