बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

पेशागत महासंघ पर्वतको अध्यक्षमा पौडेल

पर्वत : पेशागत महासंघ नेपाल पर्बत जिल्ला समिती पर्बतको तेस्रो अधिबेशनबाट अध्यक्ष पदमा उद्दिमराज पौडेल सर्वसम्मत चयन भएका छन् । उनी नेपाल निजामति कर्मचारी सङ्गठनमा रहेका छन् ।
अधिबेसनले महिला उपाध्यक्षमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनबाट गितादेवी शर्मा घिमिरे, खुल्ला उपाध्यक्षमा पुण्य कुमारी शर्मा, कोषाध्यक्षमा नेपाल निजामति कर्मचारी सङ्गठनबाट धनबहादुर कुँवर, सहसचिव शिक्षक सङ्गठनबाट हेमराज लामिछाने र ईञ्जिनियरिङबाट हरिलाल गौतम, सचिवमा शिक्षक सङ्गठनबाट त्रिभुवन सापकोटा चयन भएका छन्।
यस्तै केशवप्रसाद शर्मा, योगेन्द्र रेग्मी र शोभादेवी शर्मा पनि अधिबेसनबाटै कार्यसमितिमा प्रवेश गरेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive