शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनको संस्थागत गान ‘भूगोल अनि भावनालाई’ तयार

पुस २०, २०७९

क्यालिर्फोनिया : परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनले आफ्नै संस्थागत गान ‘भूगोल अनि भावनालाई’ तयार गरेको छ ।

गीतकार प्रकाश अर्यालले रचना गरेको “भूगोल अनि भावनालाई” बोलको गानमा एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशको महिमा, भिजन र मिसनलाइ कलात्मक ढंगले प्रस्तुत गरिएको छ । अब केहि दिनमै संगीत भरेर रेकर्डिङ्ग हुने र उक्त गान सार्वजनिक भएपछि संस्थाको हरेक कार्यक्रमको सुरुवात सोही गीतबाट गरिने अध्यक्ष मरासिनीले बताए ।

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले शिक्षा सहित सामाजिक क्षेत्रका विभिन्न कार्यक्रममा सहयोग गर्दै आइरहेको छ। शिक्षा, स्वास्थ्य, सञ्चार, खेल लगायतका क्षेत्रमा योगदान गरेकाहरुलाई पनि सम्मान गर्दै आइरहेको संस्थाले नेपालमा हुने विभिन्न सामाजिक कार्यका क्षेत्रमा आफ्नो सक्रिय सहयोग गर्दै आइरहेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive