मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

राङभाङ समाज हङकङका अध्यक्ष हरिन्द्र गुरुङ हरिको परिवारलाई स्वागत सम्मान

कार्तिक २३, २०८०
२२ कार्तिक, पोखरा : मिलन ग्रुप अफ नेपालले राङभाङ समाज हङकङका अध्यक्ष तथा नेपाली जनप्रगतिशिल मञ्च हङकङका महासचिव हरिन्द्र गुरुङ (हरी) लगायत सम्पूर्ण परिवारलाई बुधबार स्वागत तथा सम्मान गरेको छ । साथमा मन्जु घलेलाई पनि स्वागत सम्मान गरेको छ । उहाँहरुलाई मिलन फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष देवी गुरुङ, मिलन ग्रुप अफ नेपालको तर्फबाट ओम माया गुरुङ तथा मिलन ग्रुप अफ नेपालका महासचिव सागर पौडेलले टोपी, भाङ्ग्रा, घलेक, मायाको चिनो, माला, खदाले सम्मान गरेको थियो ।
कार्यक्रमको स्वागत मिलन ग्रुप अफ नेपालको महासचिव सागर पौडेलले र स्वागत मिलन फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष देवी गुरुङले स्वागत गर्नु भएको थियो ।
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive