शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

कुश्मा बजारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

पर्वत : बैंकर्ष क्लब पर्वतको आयोजनामा शुक्रवार पर्वत सदरमुकाम कुश्मा बजारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वत अन्तर्गत रक्तसञ्चार केन्द्रका प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गर्नुभबैंकर्ष क्लब पर्वतको आयोजनामा शुक्रवार पर्वत सदरमुकाम कुश्मा बजारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वत अन्तर्गत रक्तसञ्चार केन्द्रका प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गर्नुभएको छ । बैंकर्ष क्लब पर्वतका अध्यक्ष सन्तोष कुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालले ब्लड ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको सुरुवात गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले रक्तदान जीवनको सबैभन्दा ठुलो दान भएकाले कसैको जीवन बचाउनका लागि कसैले दान कुरालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव अर्जुन पौडेलले गर्नुभएको थियो । एको छ । बैंकर्ष क्लब पर्वतका अध्यक्ष सन्तोष कुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालले ब्लड ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको सुरुवात गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले रक्तदान जीवनको सबैभन्दा ठुलो दान भएकाले कसैको जीवन बचाउनका लागि कसैले दान कुरालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव अर्जुन पौडेलले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive