बुध, माघ २१, २०८२
Wed, February 4, 2026

नायिका जेनी कुँवर मृत फेला, भेटियो सुसाइड नोट

असार २४, २०७८

काठमाडाैं : नेपाली सिनेमा नायिका जेनी कुँवर मृत फेला परेकी छन्।

काठमाडौंको थापागाउँस्थित अपार्टमेन्टमा उनको शव फेला परेको हो। महानगरीय प्रहरी वृत बानेश्वरले दिएको जानकारी अनुसार उनीसँगै उनको सुसाइड नोट पनि भेटिएको छ।

उक्त कागजमा आफू डिप्रेसनको सिकार भएको र आत्महत्या गरेको उनले लेखेकी छन्। नायिका कुँवरले ‘मैदान’, ‘जीवनदाता’, ‘कानुन’, ‘अभिमन्यू’, लागयत फिल्ममा अभिनय गरेकी छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive