मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

भिर्नि झोलाका गायक कृष्ण अखेली र तुलसा क्षेत्री साङ्गितिक कार्यक्रमको लागि युके जाँदै

बैशाख ७, २०७९

पछिल्लो समयमा निकै लोकप्रिय गित भिर्नी झोलाका गायक कृष्ण अखेली साङ्गितिक कार्यक्रमको शिलशिलामा युके जाँदै छन।

Shiva cultural and community centre युकेले यहि अप्रिल 24 तारिकको दिन आयोजना गर्न लागेको उक्त कार्यक्रमको लागि गायक अखेली युके जान लागेका हुन उनको साथमा गायिका तुलसा क्षेत्री पनि युके जाँदै छन । नेपाली नया बर्षको अबसरमा आयोजना हुन लागेको उक्त कार्यक्रममा गायक अखेलिले आफ्ना दर्जनौं गितहरु प्रस्तुत गरेर युकेमा रहेका नेपालिहरु लाई नचाउने गरि कार्यक्रमको सम्पुर्ण तयारी पूरा भयको आयोजक सस्थाले जनायको छ।

गायक अखेलिको भिर्नी झोला गितलाइ त्यहा रहेका नेपालिहरुले अत्याधिक मन परायको र उक्त कार्यक्रममा सबैले भेट्ने र नाच्ने चहाना राखेको हुदा उनलाई त्यहा स्वागत गर्नको लागि आयोजक र नेपालिहरु तयार रहेको आयोजकले बतायका छन।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive