शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026

संजय रेग्मी

2173 पोस्ट
0 टिप्पणी

शैक्षिक सुधारका लागि स्थानीय तहसँग एनसीईले राख्यो यी माग

पर्वत : शैक्षिक सवालका विषयमा बहस र ध्यानाकर्षण गराउँदै आएको शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले पर्वतका सबै स्थानीय तहहरुलाई शिक्षाका सम्बन्धमा ध्यानाकर्षण गराएको...

गणतन्त्र दिवसको अवसरमा पर्वतमा आयोजित कबड्डीमा नारायण र नमूनाको जीत

पर्वत : १६ औँ गणतन्त्र दिवसको अवसरमा पर्वतका बिद्यार्थीहरुबिच आयोजना गरिएको कबड्डी प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला खेलकुदन विकास समिति पर्वतको आयोजनामा १५ र...

कलेजो प्रत्यारोपण गर्नुपर्ने बालकलाई बुहारी ग्रुपको आर्थिक सहयोग

संजय रेग्मी जेठ १६, २०८० पर्वत : सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएको बुहारी ग्रुप अफ नेपालले एक जना छ महिने बालकको उपचारको लागि ४५ हजार...

गणतन्त्र दिवसको अवसरमा मेघा सिटी टोल विकास संस्थाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

पर्वत : १६ औं गणतन्त्र दिवसको अवसर पारेर अवसरमा मेघा सिटी टोल विकास संस्थाले खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । तारकेश्वर नगरपालिका–१ को मेघा...

पर्वत साहित्य सङ्गमद्धारा धौलागिरिका छ साहत्यिकार र एक पुस्तकालयलाई सम्मान

पर्वत : साहित्यको क्षेत्रमा बिभिन्न कामहरु गर्दै आइरहेको पर्वतका साहित्यकारहरुको संस्था पर्वत साहित्य सङ्गमले छ जना साहित्यकार र एक पुस्तकालयलाई सम्मान गरेको छ। साबिकको धौलागिरिका...

रेशम चौधरी रिहा

काठमाडौं : राष्ट्रपतिबाट आम माफी पाएका पूर्वसांसद रेशमलाल चौधरीको रिहा भएका छन्।   डिल्लीबजार कारागारबाट उनी सोमबार बिहान छुटेका हुन्। उनलाई लिन समर्थक र आफन्त  फुलमालाका साथ...

सरकारलाई दबाब दिन छलफलमा जुटे विद्यालय कर्मचारी

पर्वत : सरकारसँग बिगतदेखि हुँदै आएका सम्झौताहरुको सम्बोधनहरुको विषयमा छलफल गर्न नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति पर्वतले विद्यालय कर्मचारीहरुबीच छलफल भएको छ । जिल्ला...

पर्वतमा यसरी मनाईँदै छ गणतन्त्र दिवस

पर्वत : जेठ १५ गते मनाउन लागिएको गणतन्त्र दिवसको अवसर पारेर जिल्लाभर बिभिन्न कार्यक्रमहरुको आयोजना गरिने भएको छ । जिल्ला समन्वय समितिको कार्यालयले गणतन्त्र...

स्काउट कुश्मा नगरपालिकाको आयोजनामा प्रमुख संरक्षक एवं स्काउट प्रमुख दिक्षित

नेपाल स्काउट स्थानीय स्काउट कार्यालय कुश्मा नगरपालिकाको आयोजनामा स्थानीय प्रमुख संरक्षक एवं स्काउट प्रमुख लाई दिक्षित गरिएको छ भने अग्रज स्काउट लाई सम्मान तथा...

स्रष्टालाई सम्मान गर्दै पर्वत साहित्य सङ्गम

पर्वत : पर्वत साहित्य सङ्गमले साहित्य क्षेत्रमा बिशेष योगदान पु¥याउँदा आएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्ने भएको छ । सङ्गमका निवर्तमान अध्यक्ष तथा यस वर्षको...

भर्खरै

- Advertisement -spot_img