बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

संजय रेग्मी

2166 पोस्ट
0 टिप्पणी

एउटै शब्द ‘लन्ठू’ बाट एकाएक चम्किएका चिज गुरुङ

संजय रेग्मी भदौ ६, २०७८ पर्वत : गोरखाको सिरानचोक गाउँपालिका–३ हर्मीको कैचलपानीका चिज गुरुङले २०६५ सालबाट नेपाली लोक तथा दोहोरी गीतमा पाइला चाले। दोहोरीको हुटहुटीमा हौसिएका...

पाङ र खुर्कोटका कृषक भैँसी पकेट जोनबाट आत्मनिर्भर बन्दै

भदौ ६, २०७८ पर्वत : कुश्मा नगरपालिका–१ पाङका यज्ञप्रसाद कँडेल भैंसी खरिदका लागि पोखरा जाने तयारीमा छन्। घरमा रहेका दुई भैंसीले मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण...

आज जनै पूर्णिमा : रक्षाबन्धन, राखी बाध्ने र क्वाँटी खाने परम्परा

काठमाडौं :  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन...

जनै पूर्णिमामा मुख्यमन्त्री पोखरेलको शुभकामना

पोखरा : गण्डकी प्रदेशकामुख्यमन्त्री कृष्णचन्द्र नेपालीपोखरेलले सांस्कृतिक समृद्धिका लागिधर्म, संस्कृति र परम्पराको जगेर्ना आवश्यक रहेको बताएका छन् । पवित्रपर्व जनैपूर्णिमा,ऋषितर्पणी र गुँपुन्हीकाअवसरमाआइतबार शुभकामना सन्देश...

अरुलाई गरिखाने बनाउन सहयोग गर्ने ‘मल्ल’ घट्नाको वास्तवीकता (भिडियो सहित)

भदौ ५, २०७८ पर्वत : ‘अब त जामाना पनि के आयो यो ? अरुलाई सहयोग गर्दा पनि सजाय पाउने ? म जनप्रतिनिधि भएपछि होस वा...

नयाँ घरमा सरेपछि अर्चलेको दलित समुदायमा मिलेको खुसी

पर्वत : फलेवास नगरपालिका–८ ठानामौलास्थित अर्चलेकी ६५ वर्षीया शोभा विक करिब पाँच वर्षपछि ढुक्कले निदाएकी छिन्। २०७२ सालको भूकम्पले घर भत्केपछि जस्तापाताले बारेको अस्थायी टहरामा...

बखते दाई को निधन

काठमाडौं ।  वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए ।...

भैँसी पकेट जोनबाट व्यवसायिक बन्दै पाङ र खुर्कोटका कृषक

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ पाङका यज्ञ प्रसाद कँडेल अब भैँसी खरिदका लागि पोखरा जाने तयारीमा छन्। घरमा रहेका दुई भैँसीले मात्र प्रधानमन्त्री कृषि...

महाशिलाको लामेगाउँबासीले डोकोमा पानी बोक्नुपर्ने बाध्यता हट्दै

पर्वत : जिल्लाको महाशिला गाउँपालिका–५ लुँखुको लामेकी डिल कुमारी बि.क.लाई पानी बोक्दैमा हैरान छ। घर नजिकै खानेपानीको धारा नहुँदा बस्तीबाट करिब आधा घण्टा टाढा...

‘मिर्गौला पीडितलाई सहयोग’ भन्दै चन्दा असुल्ने ३ जना ४ लाख सहित पक्राउ

भदौ ४, २०७८ पर्वत : मिर्गौला पीडितको उपचारमा समस्या भएको भन्दै विभिन्न ठाउँमा चन्दा उठाएर ठगी गर्दै आएका तीन जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट...

भर्खरै

- Advertisement -spot_img