सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026

मनोरञ्जन

सुपरम्यानमा विश्वकै दास्रो दावी गरिएको पर्वतको जिपलाईन सुरु

पर्वत : सुपरम्यान शैलीमा विश्वकै दोस्रो भएको दाबी गरिएको पर्वतको जिपलाइन शनिवारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर सोही दिनबाटै जिपलाइनलाई व्यावसायिक...

दर्शकको रोजाइमा परेको ‘द नोटिफिकेसन’

पोखरा चलचित्र महोत्सव ‘पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को पाँचौ संस्करणमा कुल ९४ वटा ठूला साना चलचित्र प्रदर्शन भए । महोत्सवको अन्तिम दिन अष्ट्रेलियाबाट निर्माण गरिएको...

न्यू इयर : ‘पोखरा लेक साईड’ को बिकल्प ‘कुश्मा बन्जी साइड’

संजय रेग्मी पुस १२, २०७८ पर्वत : अंग्रेजी नयाँ वर्ष आयो की पर्वत सदरमुकाम कुश्मा बजार सहित बागलुङ र म्याग्दीसम्मका यूवायुवतीहरु पोखराको लेकसाइड पुग्ने गरेका छन्...

समाजसेवी गुरुङको ‘बाजुङ फलाल्ने गाउँ’ गीत सार्वजनिक (भिडियो सहित)

संजय रेग्मी पुस ४, २०७८ पर्वत : विद्यालयमा अक्षकोष राखेर होस की, पुस्तकालय निर्माण गरेर । आर्थिक समस्यामा रहेका विद्यार्थीहरुलाई लत्ता कपडा सहयोग गरेर होस या...

कुश्मा : शनिबारको भर, याम बरालको स्वर

मङ्सिर १७, २०७८ पर्वत : कोरोना कहरका कारण लामो समयसम्म न त स्टेज कार्यक्रमहरु सञ्चालन हुन पाए न त मेला महोत्सव नै । दर्शकले कलाकारहरुको...

पोखरामा विद्यालय नाटक महोत्सव हुँदै

राजाराम पौडेल पोखरा : पोखरा थिएटरको आयोजनामा दोस्रो गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव हुने भएको छ । शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी...

लिल च्याम्प्समा भिडिरहेका अरुण : पर्वत चिनाउने गहना (उनको गीत सहित)

संजय रेग्मी कात्तिक २३, २०७८ पर्वत : ग्यालेक्सी फोर के टेलीभिजनबाट प्रशारण भइरहेको सा रे गम म प लिल च्याम्प्स नेपालमा भिडिरहेका पर्वतका १३ वर्षिय अरुणलाई...

दुर्गा गुरुङको निर्माणमा बनेका दुई भिडियोको बाजुङमा यसरी भइरहेछ छायाङ्कन

कात्तिक १७, २०७८ पर्वत : पर्वतको मोदी गाउँपालिका–५ बाजुङको चिनारी दिने गरी तयार भएको एउटा गित र एउटा चिनारी विशेष भिडियोका छायांकन चलिरहेको छ। मिलन डि.जी....

दुर्गा गुरुङको निर्माणमा बनेका दुई भिडियोको छयाङ्कन आजबाट

कात्तिक १५, २०७८ पर्वत : पर्वतको मोदी गाउँपालिका–५ बाजुङको चिनारी दिने गरी तयार भएका दुई गीतको छायांकन आजबाट सुरु भएको छ । मिलन डि.जी. इन्टरनेशनल प्रा.लि.को...

सामाजिक सञ्जाल देखि दर्शक श्रोताको रोजाईमा ‘ढाँचा पार्यो नभने’

कात्तिक ११, २०७८ पर्वत : दुई वर्ष अगाडि कर्णप्रिय गीत ‘भिर्नी झोलामा’ तयार पारेको समूहले निर्माण गरेको अर्को गीत ‘ढाँचा पार्यो नभने’ सामाजिक सञ्जालदेखि दर्शक...

भर्खरै