सोम, असार १५, २०८३
Mon, June 29, 2026

Featured

रविलाई गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा आत्मदाहको प्रयास

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्री बनाउन माग गर्दै जुम्लामा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। बाँके कोहलपुर घर भई कर्णाली स्वास्थ्य...

मोदी गाउँपालिकाले विपन्न महिला र दलितका लागि निःशुल्क लोकसेवा कक्षा चलाउने

पर्वत : जिल्लाको मोदी गाउँपालिकाले विपन्न महिला र दलितहरूका लागि लोकसेवा आयोगको तयारीका लागि निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०७९।८० को विशेष अनुदानअन्तर्गतको वार्षिक...

पर्वत महोत्सव : आज ज्योति मगरदेखि लेकाली ब्याण्डसम्मका प्रस्तुती

पर्वत : पर्यटकीय नगर कुश्माको बडागाउँमा आयोजित सातौं पर्वत महोत्सव नवौँ दिन आज राष्ट्रिय तथा स्थानीय कलाकारहरुले बेजोड सांगितिक प्रस्तुतीहरु दिइरहेका छन् । महोत्सवमा आज...

कुश्मा नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड फागुनमा, ३ पटक जिते ५ लाख

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा आउँदो फागुनको ७, ८ र ९ गते नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिने भएको छ । कुश्मा...

पर्वत महोत्सव : विद्यालय स्तरको नृत्यमा नारायण मा.वि.विजेता

पर्वत : सातौँ पर्वत महोत्सवको अवसरमा आयोजना गरिएको विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालय बिजेता बनेको छ । नृत्यमा अब्बल...

मुटुको समस्याग्रस्त मनोजको शल्यक्रिया गर्न प्रवासीबाट ११ लाख बढी सहयोग

पर्वत : मुटुमा समस्या देखिपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेका जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङका मनोज रेग्मीलाई आर्थिक सहयोग गर्ने अभियान सुरु भएको छ । नाग्लीवाङको लुप्राङ...

जन्मदिनको अवसर पारेर शिक्षक सुवेदीद्धारा बिद्यार्थीलाई सहयोग

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारयण माध्यमिक विद्यालयका शिक्षक शुभन्तनाथ सुवेदीले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । सोमबार...

आगामी वर्ष कात्तिकमा दशैँ, असोजमा तीज, मलमासले धकेलिए चाडपर्व

काठमाडौं : २०८० सालको दशैँ कात्तिकमा पुगेको छ। घटस्थापना असोज २८ गते आइतबार छ भने दशैँको टीका (विजयादशमी) कात्तिक ७ गते मंगलबार परेको छ। फूलपाती...

नसर्ने रोगप्रतिको चेतना बढाउन पर्वत अस्पतालमा ‘नसर्ने रोगको स्वास्थ्य जाँच शिविर’

पर्वत : पर्वत अस्पतालको ३३ औँ स्थापना दिवसका अवसर पारेर नसर्ने रोगको निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको छ। स्थापना दिवसको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न...

काम गर्न नसक्ने जनप्रतिनिधिले जनताका प्रश्नको जवाफ दिनुपर्छ : नगरप्रमुख तिवारी

पर्वत : जिल्लाको फलेवास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारीले नगरमा काम गर्न नसके जनताका प्रश्नको जवाफ दिनुपर्ने बताउनुभयो । अहिले राजनितीमा नया र बैकल्पिक शक्तिको...

भर्खरै