पर्वत : पर्वतका शिक्षक शिक्षा विकास तथा समन्वय इकाई पर्वतले पर्वतबाट प्राथमिक तहको द्धितिय श्रेणीमा बढुवा भएका शिक्षकहरुलाई बढुवा नियुक्ति दिने तयारी थालेको छ...
पर्वत : जिल्लाको बिहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङले गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा राजनीति हाबी भएको भएको बताएका छन् ।
मङगलवार बिहादी गाउपालिका–४ स्थित लक्ष्मीभवन माध्यमिक विद्यालयको...
पर्वत : जिल्लाको महाशिला गाउँपालिकाले सुत्केरीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।
आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा नै सुत्केरीको लागि निःशुल्क एम्बुलेन्स...
पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको नमुना आवासीय माध्यमिक विद्यालयले एक कार्यक्रम आयोजना गरि नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
विषेश गरी कक्षा ११ व्यवस्थापन...
काठमाडौं– कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि आवेदन फाराम आह्वान गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको समय तालिका सार्वजनिक गर्दै आवेदन आह्वान...
पर्वत : पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको हिमालय माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको नयाँ कार्यसमिति निर्माण भएको छ ।
विद्यालय व्यवस्थापन समिति निर्माणको कानुनी मापदण्ड...
पर्वत : पर्वतको मोदी गाउँपालिकाले सरकारी मापदण्ड विपरितका संरचना हटाउन १५ दिने अल्टीमेटम दिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतमद्धारा जारी गरिएको...
पर्वत : जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको कालिका माध्यमिक विद्यालयमा सिद्धार्थ बैंक पोखरा शाखा शैक्षिक तथा खेलकुद सामग्रीहरु वितरण गरेको छ ।
बैंकको संस्थागत सामाजिक...
पर्वत : जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोटमा बाँदरको आक्रमणमा परेर एक वृद्ध घाइते भएका छन्।
स्थानीय सन्तोष पौडेलका अनुसार शुक्रवार मोटरसाइकलको पछाडि बसेर यात्रा गरिरहेका सोही...
पर्वत : सामाजिक सेवाको क्षेत्रमा सक्रिय मिलन फाण्डेसन नेपालले पर्वतको मोदी गाउँपालिकाबाट गर्त वर्षको एस.ई.ई.परीक्षामा उत्कृष्ठ अङ्क ल्याएका बिद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
मिलन ग्रुप...