पर्वत : प्रदेश अस्पताल पर्वतमा मोतिया बिन्दुको उपचार सहितको आँखा शिविर र पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्या सम्बन्धी निःशुल्क शिविर आयोजना गरिएको छ ।
प्रदेश अस्पताल पर्वतमा दुई वटा स्वास्थ्य शिविर हुँदै
माघ ८, २०८१