सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

संजय रेग्मी

2295 पोस्ट
0 टिप्पणी

प्रधानमन्त्री बालेनको मुस्ताङ भ्रमणपछि उठेका केही प्रश्न

प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको निजी भ्रमण सकेर फर्किसक्नुभएको छ। भ्रमणको चर्चा सुरु हुनासाथ केही सञ्चारमाध्यमबाट योजनाबद्ध रूपमा अनेकौँ आशंका र हल्ला फैलाइयो। तर अब...

प्रदेश अस्पताल बेनीमा स्वागत तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न

पर्वत : प्रदेश अस्पताल बेनी, म्याग्दीमा नवआगन्तुक चिकित्सकहरूको स्वागत तथा अस्पतालमा लामो समय सेवा गरेका कर्मचारीहरूको बिदाइस्वरूप ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार...

लम्पी स्किनको लक्षण देखिएपछि खोप र नमुना परीक्षण सँगसँगै

पर्वत : जिल्लाका केही स्थानमा गाई, गोरु तथा बाच्छाबाच्छीमा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि पशुमा खोप लगाउने र रोगको पुष्टि गर्न नमुना परीक्षण...

क्याङ कर्बाकेली आधारभूत विद्यालयलाई १७ हजार बराबरको जुत्ता सहयोग

पर्वत : जिल्लाको मोदी गाउँपालिका–४ क्याङस्थित क्याङ कर्बाकेली आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि १७ हजार रुपैयाँ बराबरको जुत्ता सहयोग प्राप्त भएको छ । स्वर्गीय भवन...

डिजिटल माध्यमबाट बुहारी ग्रुपको तीज गीत प्रतियोगिता, जित्नेलाई २० हजार

पर्वत : हरितालिका तीजको अवसरमा बुहारी ग्रुप अफ नेपालले डिजिटल प्रणालीमा आधारित खुला तीज गीत÷भिडियो प्रतियोगिता आयोजना गरेको छ। ‘बदलिँदो समाज, बदलिँदो तीज’ भन्ने नारासहित...

पूर्णेश्वरमा तेस्रो तीज मेला आयोजना हुँदै

पर्वत : पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको आयोजनामा महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा तेस्रो तीज मेला आयोजना हुने भएको छ । कुश्मा नगरपालिका–१० पिपलटारीस्थित पूर्णेश्वर...

हरेलो पूजा गराउन कर्नालले घोक हाल्दै ६१ वर्षीय यामबहादुर

पर्वत : सोमबार मध्याह्नको समय, सिमसिम पानी परिरहेको थियो। नाग पूजा गर्ने दिनमा फलेवास नगरपालिका–३ शंकरपोखरीस्थित मैदानका ६१ वर्षीय यामबहादुर दमाई भने कर्नाल फुक्दै गरेको...

डेंगु नियन्त्रणका लागि जमेको पानी पोख्दै घर–घरमा पुगे सुरक्षाकर्मी

पर्वत : डेंगु सङ्क्रमणको जोखिम बढ्न नदिन पर्वतमा ‘डेंगु खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन गरिएको छ। वर्षा याममा घर तथा आसपासका क्षेत्रमा पानी जम्ने...

कालिका मा.वि. खुर्कोटमा नयाँ वि.व्य.स

पर्वत : पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको कालिका माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन भएको छ । पुरानो समितिको तीन...

आज श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं : नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ। घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी...

भर्खरै

- Advertisement -spot_img