शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

Featured

शिक्षक संघको स्थापना दिवसमा फलेवासमा रक्तदान

पर्वत : नेपाल शिक्षक संघको ३६औं स्थापना दिवसको अवसरमा नेपाल शिक्षक संघ पर्वतको संयोजनमा फलेवास नगर कार्यसमितिले मंगलबार एक कार्यक्रम सम्पन्न गरेको छ ।...

पर्वत मिलन महिला समूहको रजत जयन्तीको अवसरमा तीन दिने उत्सव सुरु

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा केन्द्रित भएर २०५७ सालमा स्थापना भएको पर्वत मिलन महिला समूहले आफ्नो स्थापनाको २५ औँ वर्षको अवसरमा रजत जयन्तीको...

प्रदेश अस्पतालमा सञ्चालनमा आयो ‘कपडा घर’

पर्वत : प्रदेश अस्पताल पर्वतमा आउने बिरामी र उहाँहरूको कुरुवा तथा सर्वसाधारण जनतालाई समेत मौसम अनुसारको निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्यले सुरुवात गरिएको न्यानो...

पर्वत मिलन क्लबद्वारा अस्पतालमा फलफूल वितरण

पर्वत : पर्वत मिलन क्लबले आफ्नो स्थापना दिवसको अवसरमा प्रदेश अस्पताल पर्वतका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । क्लब स्थापना भएको ३६ औँ वर्षको अवसर...

लागू औषध दुर्व्यसन न्यूनीकरण गर्न मोदीमा सरोकारवालाबिच अन्तरक्रिया

पर्वत : लागू औषध दुर्व्यसनलाई न्यूनीकरण गर्न तथा अभिभावकहरूले आफ्ना सन्तानहरूलाई सुरक्षित राख्नको लागि मोदी गाउँपालिकामा सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जी एन्ड...

सबै वडाहरूमा सार्वजनिक सुनुवाइ गर्दै मोदी गाउँपालिका

पर्वत : जिल्लाको मोदी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक कार्य तालिकाअन्तर्गत गाउँपालिकाका सबै वडाहरूमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । गाउँ कार्यपालिकाको कार्यालयबाट चालु...

पर्वतका मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रमको समिक्षा र अभिमुखिकरण

पर्वत : प्रदेश जनस्वास्थ्य कार्यालय, कुश्मा पर्वतको आयोजनामा मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रमको समिक्षा तथा अभिमुखिकरण सम्पन्न भएको छ । शुक्रबार र शनिवार गरी दुई...

छिमेकीको घर 

बाबु, यो औषधी छ होला ? कुर्सीमा अडेस लाग्दै अलिकति झुकेको शिरले तन, मन र नयन सहित एकचित्त भएर हातमा रहेको मोवाइल फोनमा तल्लीन...

लागु पदार्थ दुर्व्यसनी नियन्त्रण गर्न कुश्माका सरोकारवालाहरूबिच छलफल 

पर्वत : पर्वत जिल्लालाई लागू औषध दुव्यर्सनीको कम असर भएको जिल्लाका रूपमा स्थापित गर्न लागू औषध दुर्व्यसनी न्यूनीकरणका लागि सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...

पाङको ततरकोटमा पोषणको लेखाजोखा

प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा पर्वतको कुश्मा नगरपालिका–१ पाङको ततरकोटमा पोषणको लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वत र कुश्मा नगरपालिकासँगको समन्वयमा ततरकोटका...

भर्खरै