शुक्र, साउन २२, २०८३
Fri, August 7, 2026

Featured

६२ वर्षीय बुबाको हत्या गरी फरार रहेका ३४ वर्षीय छोरा पक्राउ

पर्वत : आफ्नै ६२ वर्षीय बुबाको हत्या गरी फरार रहेका एक युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले घट्नाको भोलिपल्टै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय...

मासिक, वार्षिक योजना र शैक्षिक सामग्री निर्माण गरेर शिक्षणको तयारीमा शिक्षक

पर्वत : विगतका वर्षहरूमा नयाँ शैक्षिक सत्र वैशाख २ गतेबाट सुरु हुन्थ्यो। एक हप्ताको भर्ना अभियान सँगसँगै कक्षा सञ्चालन पनि गरिएका हुन्थे। तर यस...

पौडी खेल्दा फेवातालमा डुबेर बालकको मृत्यु

पर्वत : कास्कीको पोखरा महानगरपालिकामा रहेको फेवातालमा डुबेर १० वर्षिय बालकको मृत्यु भएको छ। उनको उद्धारका लागि खटिएको सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण...

ठूलीपोखरीमा शैक्षिक तालिम सम्पन्न

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा कार्यरत बालविकास सहजकर्ता र प्राथमिक तहमा कार्यरत शिक्षकहरूलाई शैक्षिक तालिम प्रदान गरिएको छ । वडा कार्यालय ठुलीपोखरीको आयोजना तथा...

देउपुरकी १४ बर्सिया बालिका चार दिनदेखि बेपत्ता

पर्वत : जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ बर्सिया रितिका जैसी चार दिनदेखि बेपत्ता भएकी छिन्। आफ्नो मामाघर पर्वतकै जलजला गाउँपालिकाको धाईरिङबाट आफ्नो घर फर्कने क्रममा...

पोखरामा सृजना हत्याकाण्डका थप दुई जना पक्राउ

पर्वत : पोखरामा खुँडा प्रहार गरी ४२ बर्षिया सृजना पौडेल के.सी.को हत्यामा संलग्न थप दुई जना अभियुक्तहरू पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना...

स्नानका क्रममा आवश्यक परे उद्धार गर्न कालीगण्डकीमा सशस्त्र प्रहरी परिचालन

पर्वत : नयाँ वर्षको दिनमा स्नान गर्ने क्रममा मानिसहरू नदीमा बग्न सक्ने जोखिमलाई ध्यानमा राखेर कालीगण्डकी नदीमा सशस्त्र प्रहरी परिचालन भएको छ। कुश्मा नगरपालिका–५ मोदीवेणी...

बीएलईमा कुश्माका ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण

पर्वत : कक्षा ८ को अन्त्यमा लिने आधारभूत तह परीक्षामा कुश्मा नगरपालिकाका करिब ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नगरपालिकाका २७ ओटा विद्यालयबाट ६...

एस.इ.ई. २०८२ : पर्वतका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण 

पर्वत : आगामी १९ गतेबाट सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई) को व्यवस्थापनलाई मजबुत बनाउन सरोकारवाला पक्षहरूबिच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । परीक्षालाई...

नेपाली सेनाको आयोजनामा माझफाँटमा स्वास्थ्य शिविरको आयोजना हुने

पर्वत : नेपाली सेनाको आयोजनामा पर्वतको जलजला गाउँपालिकामा एक दिने निःशुल्क बृहत् स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । नेपाली सेनाको पर्वतमा रहेको नयाँ रणभीम...

भर्खरै