बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026

समाचार

पर्वतका पाँच पत्रकारलाई पुरस्कार

पर्वत । प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतले स्थापना गरेको सृजनशील पत्रकारिता पुरस्कारबाट पाँच पत्रकार पुरस्कृत भएका छन् । कोरोना महामारी लगायतका कारणले पाँच वर्षदेखि...

दर्शकको रोजाइमा परेको ‘द नोटिफिकेसन’

पोखरा चलचित्र महोत्सव ‘पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को पाँचौ संस्करणमा कुल ९४ वटा ठूला साना चलचित्र प्रदर्शन भए । महोत्सवको अन्तिम दिन अष्ट्रेलियाबाट निर्माण गरिएको...

जननेत्र मा.वि देउपुरमा खानेपानी योजना सम्पन्न

पुस १७, २०७८ पर्वत : पर्वतको मोदी गाउँपालिका – २ देउपुरमा रहेको जननेत्र माध्यमिक विद्यालयमा खानेपानीको ट्याङ्की तथा चारओटा पिउने पानीको धाराको उद्घाटन गरिएको छ। कार्यक्रमको...

पर्वत साहित्य संगमको ७ औ अधिवेशन सम्पन्न, अध्यक्षमा डि आर, ३ साहित्यकार सम्मानित

निर्मल पौडेल एन पी घायल १६ पौष २०७८ पर्वत : नेपाली भाषा,कला संस्कृती र साहित्यको उनन्वयनमा अग्रसर पर्वत साहित्य संगमको सातौं अधिवेशन भव्यताका साथ सम्पन्न भएको...

तमु ल्होसारले गुरुङ जातिको परम्परालाई उजागर गर्छ : मुख्यमन्त्री पोखरेल

पुस १५, २०७८ पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बहु धार्मिक, बहुभाषिक, बहु जातीय र बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष सर्वस्वीकार्य...

गोरु चराउन गएका १२ वर्षिय सन्देश जङ्गलमा मृत भेटिए

पुस १४, २०७८ पर्वत : गत मङ्सिर २४ गतेबाट बेपत्ता भएका पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको १२ वर्षिय सन्देश लामिछाने मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी...

गण्डकी प्रदेशमा भोलि सार्वजनिक विदा

पोखरा- गण्डकी प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। तमु ल्होसारको अवसरमा भोलि‍ सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। 'गण्डकी प्रदेशका सबै सरकारी...

कार्कीनेटामा बृहत निःशुल्क स्वास्थ्य शिविर हुने

पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटामा बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ। कार्कीनेटा सम्पर्क समाज पोखराको आयोजना, फलेवास नगरपालिका पर्वतको सहकार्य, दीर्घायू...

हिउँले ढाकेर चाँदी जस्तै बनेको मुस्ताङ (फोटो फिचर)

संजय रेग्मी/छेप्तेन गुरुङ पुस १४, २०७८ पर्वत : देशका विभिन्न ठाउँमा जस्तै मुस्ताङमा पनि हिमपात भएको छ। तल्लो र उपल्लो मुस्ताङ भनेर दुई भागमा भनिने तल्लो मुस्ताङमा...

सात श्रष्टालाई सरस्वती-बिमल बाङ्मय पुरस्कार प्रदान

पर्वत/लामो समयदेखि साहित्यिक पत्रकारिताका क्षेत्रमा योगदान पु¥याउ“दै आइरहेको माधुरि साहित्यिक प्रतिष्ठानद्वारा स्थापना गरिएको सरस्वती बिमल बाङ्मय प्रतिभा पुरस्कारको दुई वर्षको पुरस्कारबाट सातजना स्रस्टालाई पुरस्कृत...

भर्खरै