शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

रक्त क्यान्सर भएका बालकको उपचारका लागि बुहारी समूहको सहयोग

पर्वत : ‘बुहारी ग्रुप अफ नेपाल’ ले रक्त क्यान्सर भएका एक जना बालकको उपचारमा सघाउन आर्थिक सहयोग गरेको छ । विवाहित महिलाहरूले सामाजिक सञ्जालमा ‘फेसबुक’...

प्रतिनिधि सभा बैठक

https://www.youtube.com/watch?v=6VSouxnZSe8

पर्वतका स्थानीय तहलाई इमिश अभिमुखीकरण सम्पन्न

माघ १७, २०८१ पर्वत : शिक्षा विकास तथा समन्वय इकाई पर्वतको आयोजनामा इमिश एवं विद्यालय लेखापालन तथा सार्वजनिक खरिद सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न...

नारायण मा.वि.को ६५ औँ वार्षिकोत्सव सम्पन्न

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा ४० औँ अभिभावक दिवस सम्पन्न भएको छ । रास्ट्रपति रनिङ्ग शिल्ड...

शुभकल्याणको क्विजमा भिडे १४ विद्यालय, जित्यो आइबलले

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरमा रहेको शुभकल्याण आधारभूत विद्यालयले ६३ औँ वार्षिकोत्सवको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक सुरेन्द्र शर्मा...

प्रदेश अस्पताल पर्वतमा दुई वटा स्वास्थ्य शिविर हुँदै

पर्वत : प्रदेश अस्पताल पर्वतमा मोतिया बिन्दुको उपचार सहितको आँखा शिविर र पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्या सम्बन्धी निःशुल्क शिविर आयोजना गरिएको...

कुश्माको स्वर्णिम अवकाश योजनामा १० शिक्षकले जागिर छाडे

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले ल्याएको स्वर्णिम अवकाश योजनाअन्तर्गत १० जना शिक्षकले अवकाश रोजेका छन्। प्राथमिक तहमा दरबन्दी मिलान गर्नुपर्ने बाध्यता भए पनि शिक्षकहरूको दरबन्दी धेरै हुँदा...

नेपाल टेलीकमको आयोजनामा फलेवासमा कार्यक्रम सम्पन्न

पुस ३, २०८१ पर्वत : नेपाल टेलीकम पर्वतको आयोजनामा फलेवासको राहालेमा विशेष कार्यक्रम सम्पन्न भएको छ । कुश्मा शाखाका कर्मचारी जगननाथ अधिकारीका अनुसार स्थानीय नागरिकलाई निःशुल्क...

आगलागीमा परेका पर्वतका रेग्मीको उपचारका क्रममा मृत्यु

पर्वत : गत पुस २१ गते ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका पर्वतका पुरुषको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको छ। पुस २१ गते कुश्मा...

सहिद हरिदत्तको स्मृतिमा भजन प्रतियोगिता सम्पन्न

माघ २, २०८१ पर्वत : पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरीमा खुल्ला भजन प्रतियोगिता सम्पन्न भएको छ...

भर्खरै