बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

समाज

शिक्षामा स्थानीय लगानीको खोजी गर्न एन.सि.ई पर्वतको सक्रियता

सरिता पौडेल असोज १३, २०७८ पर्वत : शिक्षा क्षेत्रको सुदृढीकरणको लागि छलफल तथा बहस चलाउँदै आएको शिक्षाका लागि राष्ट्रिय अभियान (एन.सि.ई) नेपाल, पर्वतको आयोजनामा मोदी गाउँपालिकामा...

गणकको सर्ट लिस्टमा परेकाहरु सम्पर्कमा जानुपर्ने

असोज १३, २०७८ पर्वत : जिल्ला जनगणना कार्यालय पर्वतले जनगणनामा गणकको रुपमा जानको लागि फाराम भरी त्यसको सर्ट लिस्टमा परेकाहरुलाई कार्यालयको सम्पर्कमा आउनुपर्ने भनेको छ...

पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत : जिल्ला अस्पताल पर्वत गण्डकी प्रदेशको उत्कृष्ट बनेको छ। प्रदेशका ११ वटा अस्पताललाई पछि पार्दै पर्वत अस्पताल उत्कृष्ट बनेको हो। गण्डकी प्रदेश सरकार स्वास्थ्य तथा...

दिगो विकासको लक्ष्य पूरा गर्नमा कति तत्पर छन स्थानीय तह?

असोज १३, २०७८ पर्वत : आम नागरिक तथा सरोकारवालाहरुले दिगो विकासका लक्ष्य पूरा गर्न स्थानीय सरकारको सक्रियता झनै आवश्यक भएको बताएका छन् । दिगो विकास...

फलेवास जाने सवारी रुग्दी हुँदै फलेवास जानुपर्ने

असोज १०, २०७८ पर्वत : पर्वत सदरमुकाम कुश्माबजार र अन्य ठाउँबाट फलेवास र फलेवास हुँदै दक्षिणी क्षेत्रमा जाने सवारीहरु फलेवास नगरपालिका–४ मुडिकुवा र वडा नं....

भोली शनिवार पर्वत र बागलुङका यी ठाउँमा दिनभर बिद्युत नआउने

पर्वत : विद्युत लाईनमा कटीङ तथा सुधार गर्नको लागि भोली शनिवार पर्वत र बागलुङका विभिन्न स्थानमा विद्युत सेवा अबरुद्ध हुने भएको छ । नेपाल...

‘अन्डर ट्वान्टी’ मै गर्भधारण, गर्भपतन र आमा

पर्वत :  मुलुकी अपराध संहिता, २०७४ ले सहमति नै भए पनि १८ वर्ष भन्दा कम उमेरकी किशोरीसँग राखिने यौन सम्बन्धलाई बलात्कार भनेको छ। यस्तै युवतीको...

डा. भक्तमान श्रेष्ठका अपहरणकारी ११ वर्षपछि पक्राउ

काठमाडौं : चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न एक जनालाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ। नुवाकोट बिदुर नगरपालिका–१२ मुलाबारीका...

एक्स्काभेटरले बालुवा निकाल्दा खोसियो कालीगण्डकी किनारवासीको रोजीरोटी

पर्वत : ‘डोजर नआउने बेलासम्म त हामीले गण्डकीमा पसेर बेल्चाले निकालेको बालुवा सजिलै बिक्री हुन्थ्यो’ कुश्मा नगरपालिका–१ पाङस्थित मालढुंगाको कालीगण्डकी नदी किनारमा रहेको माझी बस्तीका...

पर्वतमा जनगणना २०७८ : घर–घरमा सुपरीवेक्षक

असोज ५, २०७८ पर्वत : ‘मेरो गणना : मेरो सहभागीता’ भन्ने नाराका साथ भइरहेको देशको १२ औँ तथा संघियतापछिको पहिलो जनगणनाका लागि पर्वतका गाउँ गाउँमा...

भर्खरै