बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026

समाज

पर्वत प्रहरीद्वारा २८ वर्षदेखि फरारसहित ५४ जना प्रतिवादी पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको पाँच महिनामा ५४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। गत साउनदेखि मङ्सिरसम्मको अवधिमा नौजना महिला र...

पर्वत जेसीजको २८ औँ अधिवेशनबाट अध्यक्षमा पौडेल

पर्वत : पर्वत जेसीज वर्ष २०२५ का लागि अच्युत पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । वर्ष २०२५ को नयाँ कार्यसमिति निर्माण गर्नका लागि...

कुश्माका शिक्षकलाई स्वर्णिम अवकाश योजना, निस्कनेले दुई लाख पाउने

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले स्थायी सेवा अवधि पूरा भएका शिक्षकहरूलाई अवकाश हुनका लागि स्वर्णिम अवकाश योजना ल्याएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशव्यापी रूपमा शिक्षकहरूको...

त्रिभुवन मा.वि.मा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको आयोजनामा पर्वत जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । हाल गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका...

पत्रकार महासंघ पर्वतको अध्यक्षमा सापकोटा निर्वाचित

पर्वत : नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको सातौँ अधिवेशनबाट लक्ष्मी प्रसाद सापकोटाको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति नै सर्वसम्मत रूपमा चयन भएको छ । नयाँ बनेको कार्यसमितिको...

नदीजन्य पदार्थको सङ्कलनबारे सार्वजनिक सुनुवाइ गर्दै कुश्मा नगरपालिका

पर्वत : पर्वतको कुश्मा नगरपालिकाले कालीगण्डकी नदी र मोदी खोलाबाट नदीजन्य पदार्थको उत्खनन गर्ने बारेमा वातावरणीय अध्ययन प्रतिवेदन तयार पार्न सार्वजनिक सुनुवाइ गर्ने भएको...

पर्वत अस्पतालले सुरु गर्‍यो ‘हेल्लो पर्वत अस्पताल’ सेवा

पर्वत : पर्वतको कुश्मास्थित पर्वत अस्पतालले बिरामी र सेवाग्राहीहरूको सहजताका लागि नयाँ ‘टोल फ्री नम्बर’ सेवा सुरु गरेको छ। ‘हेल्लो पर्वत अस्पताल’ नाम दिइएको यो सेवा...

निःशुल्क मुटु रोग परीक्षण शिविर राख्दै मोदी गाउँपालिका

पर्वत : पर्वतको मोदी गाउँपालिकाले गाउँपालिकावासीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै निःशुल्क मुटु रोग परीक्षण शिविरको आयोजना गर्ने भएको छ । मुटु जोगाऊँ (सेभ द हार्ट) लाजिम्पाट...

कुश्मा नगरपालिकामा नगर प्रमुख रोजगार कार्यक्रम सुरु हुँदै

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले नगर प्रमुख रोजगार कार्यक्रमका लागि आयोजना पेश गर्न आह्वान गरेको छ । कुश्मा नगरपालिकाभित्रका वेरोजगार युवाहरूलाई स्थानीय स्तरमा रोजगारी सृजना...

स्काउटको आयोजनामा  लैङ्गिक हिंसा विरुद्ध छलफल

पर्वत : अहिले जारी रहेको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको सन्दर्भमा लैङ्गिक हिंसा विरुद्ध युवाहरूको भूमिका शीर्षकमा छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल...

भर्खरै