पर्वत : पर्वतको मोदी गाउँपालिका स्थित विद्यालयका प्रधानाध्यापकहरूको संयुक्त बैठक सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमा भएको बैठकले विभिन्न ६ वटा निर्णयहरू गरेको...
पर्वत : पर्वतको पैयुँ गाउँपालिका–५ मा सुरक्षित शौचालयको पहुँच सबै परिवारमा पु¥याउन र खुला शौचलाई अन्त्य गर्न अभियान थालिएको छ ।
वडाध्यक्ष निर्भीक नारायण भुर्तेलका...
पर्वत : नेपाली सेनाको नयाँ रणभीम गुल्मले पञ्चासे क्षेत्रमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
समुन्द्री सतहबाट दुई हजार पाँच सय मिटरको उचाइमा रहेको पर्वत, कास्की...
पर्वत : जिल्लाको जलजला गाउँपालिकाको आयोजनामा भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड विद्याज्योती माध्यमिक विद्यालयले जितेको छ ।
‘खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नाराका...
पर्वत : रोट्रयाक्ट क्लब अफ पर्वतको आयोजनामा पर्वत अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रोट्रयाक्ट डिष्ट्रिक ३२९२ (नेपाल भुटान) को आयोजनामा रोट्रयाक्ट क्लब अफ...
काठमाडौँ, १५ मङ्सिर
‘एकै स्वरमा कीर्तिपुरमा’ बृहत् कन्सर्टमा कर्मा व्याण्ड र कुटुम्ब साँगीतिक समूह मङ्सिर २२ गते शनिबार एक साथ गुञ्जिने भएका छन् ।
कीर्तिपुर नगरपालिकाको...
पर्वत : जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा पर्वत जिल्लामा नै पहिलो पटक गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवको सञ्चालनको तयारी गरिएको छ ।
‘राष्ट्रिय गरिमा...
पर्वत : नेपाली सेनाको पर्वतमा रहेको नयाँ रणभीम गुल्मले पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा रहेको भवानी विद्यापीठ माध्यमिक विद्यालयमा एक दिने जनचेतनामूलक कक्षा तथा ‘डेमोन्सट्रेसन’...
पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा शिक्षक तथा विद्यार्थीहरूको प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत बिहीबार शिक्षकहरूबिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
नगर स्तरीय प्रतियोगिताबाट...
पर्वत : लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ‘आई’ अन्तर्गत पर्वतमा सक्रिय रहेका चार वटा क्लबहरूले गुप्तेश्वर गुफा परिसरमा सरसफाइ गरेका छन् ।
नजिकिँदै गरेको बाला चतुर्दशीको...