शुक्र, बैशाख २५, २०८३
Fri, May 8, 2026

समाज

घाँस काट्दा लडेर असक्त बनेका पूर्णको परिवारलाई बुहारी ग्रुपको सहयोग

पर्वत : घाँस काट्न जाने क्रममा लडेर घाइते हुनुभएका पर्वतको फलेवास नगरपालिका–२ थापाठानाको बान्द्रे निवासी पूर्ण बहादुर भण्डारी (दीपक) लाई बुहारी ग्रुप अफ नेपालले...

त्रिभुवन आधारभूत ठूलीपोखरीमा बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित लामपाटामा रहेको त्रिभुवन आधारभूत विद्यालयमा शिक्षकहरूको बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा आयोजित एक समारोहकाबीच सेवा...

समुन्नत बिहादीका लागि सबै सामुदायिक विद्यालयमा सामूहिक छलफल

पर्वत : ‘समुन्नत बिहादी निर्माणको आधार, बिधालयसंग स्थानीय सरकार’ भन्ने अभियानका साथ पर्वतको बिहादी गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुमा सामूहिक छलफल गरिएको छ । गाउँपालिकामा...

शिवालयमा मा.वि.को जुरेस पुनर्गठन

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कलको पुनर्गठन गरिएको छ । विश्व रेडक्रस दिवसको अवसर पारेर बुधवार विद्यालयमा...

क्षयरोगका बिरामी खोज्न जलजलाका धामी झाँक्री पनि सक्रिय बन्दै

पर्वत : जुनसुकै रोगको लक्षण देखिँदा पनि सुरुमा धामी झाँक्रीकोमा गएर आखत हेर्ने, पातीको पातबाट हेराउने, चिनाबाट दशा ग्रहको अवस्था हेर्ने अझै पनि कायमै छ। ती...

गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा पेशी आज

काठमाडौं : गण्डकी प्रदेश सरकारविरुद्ध  सर्वोच्च अदालतमा परेको रिटको पेशी बिहीबारलाई तोकिएको छ। मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको विषयमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका...

विश्व रेडक्रस दिवस : नारायण मा.वि. मा वक्तृत्व प्रतियोगिता

पर्वत : आज परेको विश्व रेडक्रस दिवसको अवसर पारेर सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयमा वक्तृत्व प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा गठित जुनियर...

सामाजिक विकास कार्यालयको पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

पर्वत : सामाजिक विकास कार्यालय पर्वतले चालु आर्थिक वर्षको हालसम्म भएको कार्यालयको प्रगतिको बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय...

विकास प्रस्ताव हेरेर विद्यालयमा प्रधानाध्यापक नियुक्त गर्दै जलजला गाउँपालिका

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालनमा रहेको सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापक नियुक्तिको नयाँ शैली थालेको छ। सामान्यतः नेपाल सरकारले नमुना विद्यालयको रूपमा अगाडि बढाइरहेका विद्यालयहरूमा प्रधानाध्यापक...

आँखाको क्यान्सर भएकी बालिकालाई बुहारी ग्रुपको आर्थिक सहयोग

पर्वत : सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत सामाजिक सेवामा सक्रिय हुँदै आएको ‘बुहारी ग्रुप अफ नेपाल’ ले आँखाको क्यान्सर भएकी एक बालिकालाई आर्थिक सहयोग गरेको छ। विवाहित...

भर्खरै