बिहि, असार १८, २०८३
Thu, July 2, 2026

Featured

चुनाव नजिकिएसँगै गाउँमा चलायमान बन्दै दलहरू

पर्वत : गत वैशाख ३१ गते भएको स्थानीय तहको मत परिणाम सार्वजनिक गरिएपछि राजनीतिक दलका गतिविधिहरू विस्तारै सेलाउँदै गयो। निर्वाचनको बेलामा सकेसम्मको बल लगाएर राजनीतिक...

मिलन डि.जी इन्टरनेशलद्धारा मोदीका ब्याडमिन्टन खेलाडीलाई पोशाक प्रदान

पर्वत : मोदी ब्याडमिन्टन संघमा आबद्ध रहेर ब्याडमिन्टन खेल्दै आएका मोदी गाउँपालिकाका खेलाडीहरुलाई खेल पोशाक वितरण गरिएको छ। शिक्षा, स्वास्थ्य र मनोरञ्जनदेखि सामाजिक सेवाका क्षेत्रमा...

जलजला : संबिधान दिवसमा वक्तृत्वकलादेखि विद्यार्थीलाई सम्मानसम्म

पर्वत : आठौँ संबिधान दिवस–२०७९, को अवसर पारेर जलजला गाउँपालिकाको आयोजनामा विद्यार्थीहरुको लागि वक्तृत्वकला र विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएका छन्। युवा, खेलकुद तथा शिक्षा...

आत्महत्या न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न ।

असोज-०२, पोखरा । शारीरिक,मानसिक,व्यबहारिक र सामाजिक कारणहरुले आफै समाप्त हुनुलाई आत्महत्या अथवा देहत्याग भनिन्छ । हुन त आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि पछिल्लो...

विज्ञान शिक्षक समाजको आयोजनामा शिक्षकलाई प्रशिक्षण

पर्वत : पर्वतका बिभिन्न विद्यालयहरुमा अध्यापनरत शिक्षकहरुलाई विज्ञान विषय शिक्षणमा थप सहयोग गर्न एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाभर कार्यरत रहेका विज्ञान...

पेशागत महासंघ पर्वतको अध्यक्षमा पौडेल

पर्वत : पेशागत महासंघ नेपाल पर्बत जिल्ला समिती पर्बतको तेस्रो अधिबेशनबाट अध्यक्ष पदमा उद्दिमराज पौडेल सर्वसम्मत चयन भएका छन् । उनी नेपाल निजामति कर्मचारी...

राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत पर्वतका ३८ विद्यालयलाई झण्डै ८ करोड बजेट

पर्वत : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनौट भएका पर्वतका ३८ ओटा विद्यालयहरूले झण्डै ८ करोड बजेट पाउने भएका छन्। विद्यालयमा सूचना, सञ्चार तथा प्रविधिको...

चाडपर्वलाई लक्षित गरेर आकस्मिक बजार अनुगमको रणनीतिमा पर्वत प्रशासन

पर्वत : नेपालीहरूका मुख्य चाडबाडहरू नजिकै आउँदा बजारमा लापरबाही र बेथिति बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले आकस्मिक बजार अनुगमनको रणनीति अपनाउने भएको छ...

श्राद्धको तिथि पारेर विद्यालयको कल्याणकारी कोषमा एक लाख सहयोग

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ पाङका एक व्यक्तिले आफ्नो हजुरबुबा र दाजुको श्राद्धको तिथिको अवसरमा विद्यालयलाई एक लाख भन्दा बढी सहयोग गरेका छन् । रोजगारीको...

सकिए पर्वत जेसिजका सप्ताहब्यापी कार्यक्रमहरु

पर्वत : विभिन्न सामाजिक कार्यक्रमहरुको आयोजना गर्दै पर्वत जेसिजले आफ्नो सप्तहाब्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ। ‘मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो’ भन्ने नाराका साथ...

भर्खरै