काठमाडौं : निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीको दर्ताका क्रममा नेता झलनाथ खनालको हस्ताक्षर सनाखत गरेको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत नेता...
भदौ ८, २०७८
पर्वत : लागू औषध कारोबार रोक्न सक्रियता देखाएको जिल्ला प्रहरी कार्यालय पर्वतले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बागलुङको बागलुङ...
भदौ ८, २०७८
पर्वत : कास्कीको मादी गाउँपालिका–९ सिप्लिवेशीकी १७ वर्षिया कोपिला परियारको हत्या भएको १३ महिनापछि हत्यारा पत्ता लागेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका...
नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल, ग्याँस तथा हवाई इन्धनको मुल्य बढाएको छ ।
सोमबार रातीदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टितेल तथा हवाई इन्धनको...
८ महिने शिशुसहित झापामा एक दम्पतीले झुन्डिएर आत्महत्या गरेका छन् ।
कनकाई नगरपालिका–१ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत विक...
पूर्वप्रधानमन्त्री एवं एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै दल खोल्न निर्वाचन आयोगमा निवेदन दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद सुल्झाउने भएका...
संजय रेग्मी
भदौ ६, २०७८
पर्वत : गोरखाको सिरानचोक गाउँपालिका–३ हर्मीको कैचलपानीका चिज गुरुङले २०६५ सालबाट नेपाली लोक तथा दोहोरी गीतमा पाइला चाले। दोहोरीको हुटहुटीमा हौसिएका...
काठमाडौं : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ।
पूर्णिमाका दिन...
पोखरा : गण्डकी प्रदेशकामुख्यमन्त्री कृष्णचन्द्र नेपालीपोखरेलले सांस्कृतिक समृद्धिका लागिधर्म, संस्कृति र परम्पराको जगेर्ना आवश्यक रहेको बताएका छन् । पवित्रपर्व जनैपूर्णिमा,ऋषितर्पणी र गुँपुन्हीकाअवसरमाआइतबार शुभकामना सन्देश...
पर्वत : फलेवास नगरपालिका–८ ठानामौलास्थित अर्चलेकी ६५ वर्षीया शोभा विक करिब पाँच वर्षपछि ढुक्कले निदाएकी छिन्। २०७२ सालको भूकम्पले घर भत्केपछि जस्तापाताले बारेको अस्थायी टहरामा...