सोम, मंसिर १, २०८३
Mon, November 16, 2026

Featured

पर्वतका महिला पत्रकारलाई तालिम सुरु

पर्वत : पर्वतमा महिला पत्रकार डिजिटल साक्षरता एवम् रूपान्तरणकारी नेतृत्व विकास तालिम सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ पर्वतको आयोजना र सामाजिक विकास कार्यालय...

न्यूयोर्कमा बस्ने गिरीद्धारा जन्मदिनमा शिव मा.वि. फर्सेलाई ५० हजार सहयोग

पर्वत : जिल्लाको जलजला गाउँपालिका–८ लस्ती घर भई अमेरिकामा रहेका प्रकाश गिरीले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्...

कुश्मा नगरपालिकाको बिएलईमा उत्तर पुस्तिका परीक्षण सम्पन्न

पर्वत : पर्वतको कुश्मा नगरपालिकाले चालु शैक्षिक सत्रको अन्त्यमा लिएको आधारभूत तह उत्तीर्ण परीक्षा अन्तर्गत उत्तर पुस्तिका परीक्षणको काम सकिएको छ । नगरपालिकाको शिक्षा, युवा...

चण्डिका गण पर्वतले २३ औं स्थापना दिवस मनाउंँदै

पर्वत : सशस्त्र प्रहरी बल, नेपाल नं. २५ गण हेडक्वार्टर चण्डिका गण पर्वतले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा चैत १० गतेदेखि विविध सामाजिक,...

एकता क्लबले गुफामा किन दियो ‘फ्रिज’ ?

पर्वत : सामाजिक सेवामा विभिन्न कामहरू गर्दै आइरहेको कुश्माको एकता युवा क्लबले गुप्तेश्वर गुफामा फ्रिज हस्तान्तरण गरेको छ । गर्मी मौसम सुरु भएसँगै प्रसादका लागि...

खुर्कोटका युवाहरूको स्वयंसेवी अभियान : हरेक शनिवार सरसफाइ कार्यक्रम

पर्वत : पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका युवाहरूको स्वयंसेवी अभियानअन्तर्गत घुम्ती–ढाँड सडक खण्डमा सरसफाइ गरिएको छ । घुम्तीबाट माथि रहेको जङ्गल, भिर र पहिरोमा नाली खुलाउने,...

पर्वत जेसीजको आयोजनामा मल्टी च्याप्टर तालिम कार्यक्रम सम्पन्न

पर्वत : पर्वत जेसीजको आयोजनामा मल्टी च्याप्टर तालिम अन्तरगत प्रभावकारी तरिकाले सार्वजनिक रूपमा बोल्ने कला सम्बन्धी तालिम सम्पन्न भएको छ । युवामा नेतृत्व सीपको विकास,...

पाङ युवा क्लबको आयोजनामा गाेडमेल तथा सरसफाइ

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ पाङमा स्थापित पाङ युवा क्लबको आयोजनामा गाेडमेल तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको क्लबले...

संघ समृद्ध नभए गौरव गर्न सकिँदैन : मरासिनी

गैर आवासीय नेपाली संघका आजिवन सदस्य माधव मरासिनीले संघ समृद्ध हुन नसके विदेशमा बस्ने नेपालीहरुले गौरव गर्न नसकिने बताएका छन् । आगामी अक्टुवर ११–१४ मा...

जेसिजको सक्रियता, कार्यालयको आयोजनामा मनाइयो उपभोक्ता दिवस

पर्वत : उपभोक्ताका हक र अधिकार सुनिश्चित गर्न मार्च १५ मा मनाइने विश्व उपभोक्ता अधिकार दिवस पर्वतमा पनि मनाइएको छ । पर्वत जेसीजको सक्रियता तथा...

भर्खरै