बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

Featured

संघीयता कार्यान्वयनका लागि कानून निर्माणमा जोड दिन्छु : कानूनमन्त्री गिरी

काठमाडौं : नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानून निर्माणमा जोड दिने प्रतिक्रिया दिएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा बुधबार साँझ...

जलजलामा एक लाख राशिको पुरुष भलिबल दोस्रो अध्यक्ष कप आयोजना हुँदै

पर्वत : जिल्लाको जलजला गाउँपालिकाको आयोजनामा जलजला गाउँपालिकाको वडा स्तरीय पुरुष भलिबल दोस्रो अध्यक्ष कप–२०८० को आयोजना हुने भएको छ । जलजला स्थित खोलाखेत युवा...

पाङका २५ जना कृषकलाई मिनि टिलर वितरण

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ पाङका कृषकहरूलाई कृषिमा अभिप्रेरित गर्न स्थानीय तहले समेत केही खर्च बेहोर्ने गरी मिनि टिलर उपलब्ध गराइएको छ । व्यावसायिक रूपमा...

पर्वतको जलजला गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न, रु १ करोड ३९ लाख थप बजेट विनियोजन

पर्वतको जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६...

आफै पाठ्यपुस्तक बनाएर वितरण गर्ने योजनामा मोदी गाउँपालिका

पर्वत : विकेन्द्रीकरणको अवधारणा स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गर्ने विषय अगाडि आएको छ । देशमा सङ्घीयता लागू नहुनु पूर्व यो विषय सुनसान रहेको...

शिक्षक सङ्घ पर्वतको २४ औँ जिल्ला प्रतिनिधि तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न

पर्वत : नेपाल शिक्षक सङ्घ पर्वतको २४ औँ जिल्ला प्रतिनिधि भेला तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार सदरमुकाम कुश्मा बजारमा आयोजित कार्यक्रममा...

नेपाल राष्ट्रिय शिक्षक संगठनको आयोजनामा हाजिरिजवाफ प्रतियोगीता सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको आयोजनामा कुश्मा नगरकमिटिको आयोजनामा हाजिरिजवाफ प्रतियोगीता सम्पन्न छ । प्रतियोगीतामा नगरपािलकाका १४ वटा विद्यालयको सहभागीता रहेको थियो । सहभागी टिमहरु...

नारायण मा.वि.को एसइई ब्याचलाई शुभकामना कार्यक्रम सम्पन्न

पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि शुभकामना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयबाट यस वर्षको एसइई...

एकै रातमा लाखौँ रुपैयाँ र लाखौँका गहना चोरी गर्ने ‘’प्रोफेसनल चोर’ यसरी पक्राउ परे

पर्वत : बिहीबार राती जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित बीबीसीचोककी शर्मिला पौडेलले सञ्चालन गर्दै आएको पसल समेत रहेको घरमा ढोकामा केही आवाज आयो। ढुका फुटाउन...

आफ्नै लोगो निर्माण गर्दै पर्वतको जलजला गाउँपालिका

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले आफ्नै लोगो निर्माण गर्ने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्रप्रसाद आचार्यका अनुसार गाउँपालिकाको ऐतिहासिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवं...

भर्खरै