शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

पर्वतका ७४ हजार बढी पशुलाई विभिन्न रोग बिरुद्धका खोप

पर्वत : गत आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाका ७४ हजार भन्दा बढी सङ्ख्याका पशुलाई बिभिन्न रोगहरु बिरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु...

युवालाई निशुल्क लोक सेवा कक्षा चलाउँदै बिहादी

पर्वत : जिल्लको बिहादी गाउँपालिकाले गाउँभित्रका १८ देखि ४० वर्ष उमेर समूहका नागरिकलाई निःशुल्क आयोगका कक्षा अध्ययनका लागि आवेदन दिन आग्रह गरेको छ । गाउँपालिकाले...

देशभरकै बढी वर्षा गण्डकीको पञ्चासे र लुम्लेमा

साउन २९, २०८१ गण्डकी : मनसुन देशको पूर्वी क्षेत्रमा भन्दा पश्चिमी क्षेत्रमा सक्रिय भएसँगै देशभरमा सबैभन्दा बढी वर्षा गण्डकी प्रदेशको पञ्चासे र लुम्लेमा मापन गरिएको...

पर्वतमा अफ्रिकन स्वाइन फिवर सङ्क्रमण, जलजलामा चार वटा बङ्गुर मरे

पर्वत : सुँगुर, बङ्गुर र बँदेलमा भाइरसका कारण लाग्ने अति सङ्क्रामक ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण पर्वतमा पनि देखिएको छ। जलजला गाउँपालिकामा रहेको एउटा बङ्गुर ‘फार्म’...

धानमा ‘फूट रोट’ र ‘ब्लास्ट’ रोगले फलेवासका किसान मारमा

पर्वत : जिल्लाको फलेवास नगरपालिका- ६ देवीस्थानका लाल बहादुर कुँवरले लगाएको जेठोबुढो धानको बिरुवा धमाधम मर्न थाले। धानको बिरुवाको जराबाट सेतो धमिरो र रातो कमिलोको...

पहिरोले कोरुङ्गाका घरहरू जोखिममा परेपछि अस्थायी टहरा बनाउँदै प्रहरी

पर्वत : जिल्लाको मोदी गाउँपालिका–२ देउपुरस्थित दोबाटामा वर्षाले घरहरू चर्किने तथा बस्ती नै पहिरोको जोखिममा परेपछि प्रहरीले अस्थायी टहरा निर्माण गर्न सुरु गरेको छ। शनिवार राति...

प्रदेश अस्पताल पर्वतमा एक वर्षमा झन्डै दुई सय गर्भपतन

पर्वत : गत आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश अस्पताल पर्वतबाट झन्डै दुई सय जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार...

पाङमा खुल्ला तीज गीत प्रतियोगिता आयोजना हुने

पर्वतको कुश्मा नगरपालिका–१ पाङमा पनि महिला दिदीबहिनीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा पाङ युवा क्लबको आयोजनामा आगामी भाद्र १० गते खुल्ला तीज गीत प्रतियोगिता...

कास्की प्रहरीको ‘अपरेसन यलो मेटल’ : ११ करोडको अवैध सुनसहित ११ जना पक्राउ

कास्की : जिल्ला प्रहरी कार्यालय कास्कीले चलाएको ‘अपरेसन यलो मेटल’ अन्तर्गत झन्डै साढे छ किलो अवैध सुनसहित ११ जना पक्राउ परेका छन्। पोखराको सुनचाँदी कारोबारमा...

बहुविवाहलाई वैधता दिन खोजिएको भन्दै पर्वतमा गम्भीर आपत्ति

पर्वत : नेपाल सरकारले केही विशेष परिस्थितिमा बहुविवाहलाई वैधता दिने कानुनी मस्यौदा तयार पार्न लागेको भन्ने समाचार सार्वजनिक भएपछि पर्वत जिल्लामा नागरिक समाज संस्थाहरूले...

भर्खरै