शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

किड्नीकै कारण मृत्यू भएकी शान्ताको सम्झनामा अस्पतालको डायलिसिसमा सहयोग

संजय रेग्मी साउन १४, २०७८ पर्वत : पर्वतको मोदी गाउँपालिका स्थित बाजुङको लाम्पाट घर भई २०५५ सालदेखि पर्वत सदरमुकाम कुश्मा बजारमा बस्दै आएकी शान्ता कुमारी थापाको...

गण्डकीमा १० प्रतिशत थ्रेस होल्ड हट्यो

पर्वत : गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्ने बेलामा साना दलसँग भएको सहमतिअनुसार मन्त्रिपरिषद्को निर्णयबाट १० प्रतिशत थ्रेस होल्ड हटाउने निर्णय भएको छ। कांग्रेसबाट कृष्णचन्द्र नेपाली...

नौ दिने शिशुसहित तीन जनाको डुबेर मृत्यु

सर्लाही : सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ। स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया...

महरालाई उच्च अदालतबाट पनि सफाइ

काठमाडौं : संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन्। जर्बजस्ती करणी उद्योग मुद्दामा सुनुवाई गर्दै...

सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

पर्वत : पर्वत सदरमुकाम कुश्मामा रहेको नारायण माध्यमिक विद्यालय सधैंको वर्षायाममा भए यति बेला बर्खे बिदा हुन्थ्यो। तर‚ यस वर्ष यस विद्यालयमा पठनपाठन भइरहेको छ।...

पर्वतका पाठक र केसी काँग्रेसको विषयगत समितिको विज्ञमा नियुक्त

पर्वत : नेपाली काँग्रेसको बसाईसराई तथा शहरीकरण विषयगत समितिको विज्ञको रुपमा पर्वतका चित्र पाठक (बिक्रम) नियुक्त भएका छन्। सरस्वती गुरुङ संयोजक रहेको उक्त विषयगत समितिको...

बाढीले गाडि सहित बगाउँदा बेपत्ता भएकामध्ये चालकको शव चितवनमा भेटीयो

साउन ११, २०७८ पर्वत : पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित सुन्दरे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मध्ये एक जनाको शव फेला परेको...

आज देशभर मौसम बदली‚ प्रदेश १ र सुदूरपश्चिममा भीषण वर्षाको सम्भावना

काठमाडौं : मनसुनी वायुको प्रभावले सोमबार बिहान देशभर मौसम बदली छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम...

गण्डकीका मुख्यमन्त्री पाखरेलका १७ बुँदे निर्देशन

साउन ११, २०७८ पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका मन्त्री, मुख्य सचिव र सचिवलाई १५ बुँदे निर्देशन दिएका छन्। सरकारले पूर्णता पाएसँगै प्रदेशको...

पर्वतमा स्नातकोत्तरको कक्षा चलाउन आर्थिक अभियान

पर्वत : पर्वतमै पहिलो पटक स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको गुप्तेश्वर बहुमुखी क्याम्पसका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको छ। व्यवस्थापन संकायअन्तर्गत एमबिएसको कक्षा सञ्चालन...

भर्खरै