शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

बाँझो छोडिएको जग्गामा कुश्मा नगरपालिकाले फलायो १६ मुरी कोदो

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरमा कुश्मा नगरपालिकाले बाँझो जग्गामा गरेको कोदो खेतीमा १६ मुरी कोदो उत्पादन भएको छ। नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्ने र बाँझो रहेको...

पर्वतका शिक्षकलाई प्रश्न निर्माण र नतिजा विश्लेषण सहजीकरण

पर्वत : शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतको आयोजनामा कक्षा ८ को प्रश्न पत्र निर्माण तथा नतिजा विश्लेषणको बारेमा दुई दिने कार्यशाला सुरु...

जलजलामा पालिका स्तरमा सुरु भयो त्रैमासिक परीक्षा

पर्वत : शैक्षिक सुधारका लागि विभिन्न प्रयासहरू गर्दै आइरहेको पर्वतको जलजला गाउँपालिकाले विद्यालयहरूले लिने दोस्रो त्रैमासिक परीक्षालाई पनि विगतमा जस्तै पालिका स्तरमा सञ्चालन गरेको...

चुवाका मिर्गौलापिडित भण्डारीलाई अमेरिकामा उठ्यो ४ लाख, घरमै पुगेर हस्तान्तरण

पर्वत, ७ पुस : दुवै मृगौलामा खराबी आएपछि उपचाररत पर्वतको कुश्मा नगरपालिका- ८ चुवाका २५ वर्षिय युवा बिजय भण्डारीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ...

कुश्माको तेस्रो राष्ट्रपति रनिङ शिल्ड पुस २५ बाट सुरु हुने, यस वर्ष पनि जिते नारायण मा.वि.ले ५ लाख पाउने

पर्वत : स्थानीय तहका विद्यालयहरुबीच प्रतिस्पर्धा हुने गरी स्थानीय तहले आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कुश्मा नगरपालिकामा यही पुसको २५ गतेदेखि सुरु हुने...

पर्वत प्रहरीद्वारा २८ वर्षदेखि फरारसहित ५४ जना प्रतिवादी पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको पाँच महिनामा ५४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। गत साउनदेखि मङ्सिरसम्मको अवधिमा नौजना महिला र...

पर्वत जेसीजको २८ औँ अधिवेशनबाट अध्यक्षमा पौडेल

पर्वत : पर्वत जेसीज वर्ष २०२५ का लागि अच्युत पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । वर्ष २०२५ को नयाँ कार्यसमिति निर्माण गर्नका लागि...

कुश्माका शिक्षकलाई स्वर्णिम अवकाश योजना, निस्कनेले दुई लाख पाउने

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले स्थायी सेवा अवधि पूरा भएका शिक्षकहरूलाई अवकाश हुनका लागि स्वर्णिम अवकाश योजना ल्याएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशव्यापी रूपमा शिक्षकहरूको...

त्रिभुवन मा.वि.मा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको आयोजनामा पर्वत जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । हाल गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका...

पत्रकार महासंघ पर्वतको अध्यक्षमा सापकोटा निर्वाचित

पर्वत : नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको सातौँ अधिवेशनबाट लक्ष्मी प्रसाद सापकोटाको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति नै सर्वसम्मत रूपमा चयन भएको छ । नयाँ बनेको कार्यसमितिको...

भर्खरै