आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

एकता युवा क्लबद्वारा चुवाका विजयलाई आर्थिक सहयोग

पर्वत : सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको कुश्माको एकता युवा क्लबले दुवै मिर्गौला फेल भएका एक युवालाई आर्थिक सहयोग गरेको छ । क्लबका अध्यक्ष...

रोटरी र रोट्रयाक्ट क्लब अफ पर्वतको पदस्थापन सम्पन्न

रोटरी क्लब अफ पर्वतको १५ औँ तथा रोट्रयाक्ट क्लब अफ पर्वतको १४ औँ संयुक्त पदस्थापन कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । ‘स्वार्थ भन्दा माथि सेवा’...

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाको २०औं साधारण सभा सम्पन्न

पर्वत : देशभरका श्रष्टा तथा लोक तथा दोहोरी कलाकारको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल पर्वत शाखाको २०औं साधारण सभा एवम्...

नारायण मा.वि.मा अभिभावक भेला सम्पन्न

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयमा विद्यार्थीहरूको शैक्षिक स्तरमा सुधार गर्नको लागि अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयको कक्षा ५...

मोदीको सरस्वती मा.वि.मा जापानीज जोडीको सहयोग

पर्वत : जिल्लाको मोदी गाउँपालिका–५ बाजुङस्थित पातीचौरमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई एउटा जापानी जोडीले तत्कालका लागि पाँच लाख ३५ हजार रुपैयाँ सहयोगको घोषणा गरेको...

बालमन्दिरका विद्यार्थीलाई पोसाक र छात्रवृत्ति वितरण

पर्वत : कुश्मामा रहेको वालमन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई पोसाक तथा छात्रवृत्ति वितरण गरिएको छ । कुश्मा नगरपालिका वडा नं. ५ बाट प्राप्त भएको...

डेङ्गुबाट एकको मृत्यु, २४ मा सङ्क्रमण

कावासोती, भाद्र ५ गते । पूर्वी नवलपरासीमा डेङ्गु रोगबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका –७ का ६४ वर्षीय पुरुषको बुटवल...

पर्वतका ट्राफिक प्रहरीलाई ‘रोट्रयाक्ट क्लब अफ पर्वत’ को रक्षा बन्धन

‘रोट्रयाक्ट क्लब अफ पर्वत’ ले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई रक्षा बन्धन डोरी बाँधेर यस वर्षको रक्षा बन्धन मनाएको छ । ‘रोट्रयाक्ट क्लब...

भदौ २१ मा पिपलटारीमा दोस्रो तीज मेला आयोजना हुँदै

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित पूर्णेश्वर भूतपूर्व समाजको आयोजनामा विभिन्न नौ वटा विधामा कार्यक्रम हुने गरी दोस्रो पिपलटारी तीज मेलाको आयोजना हुने भएको...

उद्योग व्यापार महासङ्घ पर्वतको अध्यक्षमा अधिकारी सर्वसम्मत

पर्वत : नेपाल उद्योग व्यापार महासङ्घ पर्वतको प्रथम अधिवेशनले दीपक अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । महासङ्घका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीको प्रमुख आतिथ्यमा...

भर्खरै