शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

सघन विशेष

‘भिर्नी झोला’ मेकर्सको अर्को कोसेली ‘ढाँचा पा¥यो नभने’ (टिजर सहित)

संजय रेग्मी कात्तिक २, २०७८ पर्वत : दुई वर्ष अगाडि बजारमा आएको गीत ‘भिर्नी झोलामा’ गीत अझै पनि सामाजिक सञ्जालदेखि नागरिकको ओठमा बसिरहेको छ। मेपालत गर्दा...

वर्षाले फर्किन पाएनन् दशैँमा भित्रिएकाहरू

पर्वत : दशैँ मान्न गाउँ फर्किएका तथा आफन्तकोमा पुगेका व्यक्तिले ग्रामीण सडकका कारण सास्ती भोग्नुपरेको छ। विभिन्न कारणले टीका थाप्न जान नपाएकाहरू तथा टीका थापेकाहरूले गन्तव्यमा...

६० हजार नगद सहित चार जुवाडे पक्राउ

असोज २६, २०७८ पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले पर्वतको जलजला गाउँपालिकाबाट जुवा खेलिरहेको अवस्थामा ६० हजार रुपैयाँ सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला...

पर्वतमा सुपरम्यान जिपलाइनको सफल परीक्षण

पर्वत : शालिग्राम पाइने धार्मिक नदी कालीगण्डकीलाई दुई ठाउँबाट ‘क्रस’ गर्न सकिने पर्वतको द हार्नेस जिपलाइनको परीक्षण सफल भएको छ। कुश्मा नगरपालिका–५ चाक्लेडिलदेखि १४ सय...

दशैंको बेला बैंकमा घुइँचो‚ सेवाग्राहीलाई सास्ती

पर्वत : कुश्मा नगरपालिका–३ दुर्लुङकी तारादेवी पौडेलले शनिवार लामो समय पालोमा बसेपछि सामाजिक सुरक्षा भत्ता पाइन्। दशैंका लागि आवश्यक पर्ने खर्च निकाल्न आएकी उनीजस्तैका भीड...

कुश्मा नगरपालिकाका आन्दोलनरत शिक्षक र कर्मचारीको तलब बढ्यो

पर्वत : कुश्मा नगरपालिकाले नगरपालिकाभित्रका विद्यालय सहयोगी, इसिडी शिक्षक र विद्यालय कर्मचारी (लेखापाल) को तलब वृद्धि गर्ने निर्णय भएको छ। संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा...

यी ठाउँमा सहयोग गर्दै छ मिलन फाउण्डेसनले

असोज १९, २०७८ पर्वत : सामाजिक सेवामा सक्रिय रहँदै आएको मिलन फाउण्डेसनको पछिल्लो बैठकले विभिन्न ठाउँमा सहयोग गर्ने भएको छ। व्यक्ति, विद्यालय, समुदाय लगायतका क्षेत्रमा...

शिक्षामा लगानी : जलजला गाउँपालिकाका सबै विद्यालयलाई ल्यापटप र प्रिन्टर

संजय रेग्मी असोज १८, २०७८ पर्वत : पर्वतको जलजला गाउँपालिकाले विद्यालयहरूलाई प्रविधिमैत्री बनाउनको लागि गाउँपालिकाभित्रका सबै विद्यालयहरूलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ । कोभिड–१९, प्राकृतिक विपद्...

पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत : जिल्ला अस्पताल पर्वत गण्डकी प्रदेशको उत्कृष्ट बनेको छ। प्रदेशका ११ वटा अस्पताललाई पछि पार्दै पर्वत अस्पताल उत्कृष्ट बनेको हो। गण्डकी प्रदेश सरकार स्वास्थ्य तथा...

दिगो विकासको लक्ष्य पूरा गर्नमा कति तत्पर छन स्थानीय तह?

असोज १३, २०७८ पर्वत : आम नागरिक तथा सरोकारवालाहरुले दिगो विकासका लक्ष्य पूरा गर्न स्थानीय सरकारको सक्रियता झनै आवश्यक भएको बताएका छन् । दिगो विकास...

भर्खरै