आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

समाज

कराँते महासङ्घ पर्वतको अधिवेशनबाट राम श्रेष्ठको अध्यक्षतामा नयाँ समिति

पर्वत : नेपाल कराँते महासङ्घ जिल्ला कार्यसमिति पर्वतको प्रथम अधिवेशनले राम श्रेष्ठको अध्यक्षतामा चार वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको छ । जिल्ला खेलकुद विकास...

प्रदेश अस्पताल पर्वतमा एक वर्षमा झन्डै दुई सय गर्भपतन

पर्वत : गत आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश अस्पताल पर्वतबाट झन्डै दुई सय जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार...

कास्की प्रहरीको ‘अपरेसन यलो मेटल’ : ११ करोडको अवैध सुनसहित ११ जना पक्राउ

कास्की : जिल्ला प्रहरी कार्यालय कास्कीले चलाएको ‘अपरेसन यलो मेटल’ अन्तर्गत झन्डै साढे छ किलो अवैध सुनसहित ११ जना पक्राउ परेका छन्। पोखराको सुनचाँदी कारोबारमा...

बहुविवाहलाई वैधता दिन खोजिएको भन्दै पर्वतमा गम्भीर आपत्ति

पर्वत : नेपाल सरकारले केही विशेष परिस्थितिमा बहुविवाहलाई वैधता दिने कानुनी मस्यौदा तयार पार्न लागेको भन्ने समाचार सार्वजनिक भएपछि पर्वत जिल्लामा नागरिक समाज संस्थाहरूले...

श्रावणमास महोत्सव अवसरमा शिवभक्तहरूको घुइँचो

पर्वत : जिल्लाको जलजला गाउँपालिका–८, फर्सेस्थित श्री शुक्लेश्वर महादेव मन्दिर परिसरमा श्रावणमास महोत्सव भव्य रूपमा चलिरहेको छ । श्रावण महिनाको पवित्र अवसर पारेर शुक्लेश्वर महादेव...

पर्वत प्रहरीको आयोजनामा नाग्लीवाङमा कानुनी सचेतना

पर्वत : पर्वतको जलजला गाउँपालिका–८, नाङ्लिवाङमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कानूनी सचेतना अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा, जिल्ला प्रशासन...

निजामती कर्मचारी सङ्गठनद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

पर्वत : पर्वतको महाशिला गाउँपालिका–६ मा रहेको मदन आश्रित माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति...

प्राविधिक शिक्षा अध्ययनरत तथा उत्कृष्ट दलित विद्यार्थीलाई जलजलाको नगद सहित सम्मान

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले प्राविधिक शिक्षामा अध्ययनरत तथा उत्कृष्ट जी.पि.ए. प्राप्त गरेका दलित विद्यार्थीहरूलाई नगर पुरस्कार सहित सम्मान गरेको छ । ‘समतामूलक समाज जलजलाको...

पहिरो पीडित परिवारलाई पर्वत रेडक्रसद्वारा राहत सामग्री सहयोग

पर्वत : भारी वर्षासँगै आएको पहिरो घर पुर्दा पर्वतको मोदी गाउँपालिकामा एकै परिवारका दुई जनाको मृत्यु भएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतले...

शिक्षक सङ्गठन पर्वतको पूर्ण बैठक सम्पन्न, सुरु भयो सम्पर्क कार्यालय

पर्वत : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतको प्रथम पूर्ण बैठक, पदस्थापन, सम्मान कार्यक्रम सहित सम्पर्क कार्यालय समेत स्थापना गरिएको छ । गत जेठ महिनामा भएको...

भर्खरै