बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

समाज

पर्वत : मापसेमा परेपछि ट्राफिकको कक्षा नलिएसम्म सवारीका कागजपत्र फिर्ता नपाइने

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जिल्लामा नै पहिलो पटक मादक पदार्थ सेवन गरेर सवारी चलाएकाहरूको लागि सचेतना कक्षा सुरु गरेको छ। देशका विभिन्न...

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौं : सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। महरालाई  आज बिहान रुपन्देहीबाट पक्राउ गरेर काठमाडौँ ल्याउन लागिएको केन्द्रीय प्रहरी प्रवक्ता...

पर्वतका ७७९ भूमिहीन र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नुपर्ने

पर्वत : भूमिहीन अवस्थामा रहेका दलित तथा सुकुम्वासी र अव्यवस्थित रूपमा बसोबास गरिरहेकाहरू सात सय ७९ जनालाई व्यवस्थापन गर्नुपर्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति...

स्तन र पाठेघरको क्यान्सर पहिचान गर्न सबै वडामा ‘स्क्रिनिङ’ शिविर चलाउँदै फलेवास नगरपालिका

पर्वत : महिलामा हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाट प्रभावित हुनेहरूको सङ्ख्या बढ्दै गएको चिकित्सकहरूले बताइरहेको बेला जिल्लाको फलेवास नगरपालिकाले क्यान्सरको पहिचान गर्ने भएको...

जलजलाको वार्षिक परीक्षाको सबै तयारी पूरा 

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले चैत ४ गतेदेखि सुरु गर्न लागेको पालिका स्तरीय बार्षिक परीक्षा २०८० को तयारी पूरा गरेको छ । गाउँपालिकाका विभिन्न १५...

पर्वत अस्पतालमा ३५ जनाको निःशुल्क शल्यक्रिया‚ ३१५ जनाले जाँचाए आँखा

पर्वत : बागलुङको बागलुङ नगरपालिकास्थित बलेवाको बिचुवा घर भएकी ज्येष्ठ नागरिक धूमकुमारी बुधवार पर्वत अस्पतालमा भेटिइन्। केही दिनअगाडि दुवै आँखाले देख्न नसक्ने अवस्थामा पुगेकी उनले छोटो...

अध्यक्ष नै फरार रहेपछि तपाईँहाम्रो सहकारीको नयाँ समिति बनाइँदै

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको तपाईँहाम्रो बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनको लागि नयाँ तदर्थ समिति निर्माण हुने भएको छ । संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठले...

वर्तमान सरकार ‘गर वा मर’ को स्थितिमा छ : कानुन मन्त्री गिरी

पर्वत : सङ्घीय सरकारका नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले वर्तमान सरकार नतिजा दिनको लागि ‘गर वा मर’ को स्थितिमा रहेको बताएका...

गुरुकुल एकेडेमी कुश्माको १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न

पर्वत गुरुकुल एकेडेमी कुश्माको १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश एवं पुरस्कार वितरण कार्यक्रम आज एक समारोहका विच सम्पन्न भएको छ । उक्त अवसरमा...

प्याब्सन पर्वतको आयोजनामा नेपाली भाषाबारे कार्याशाला सम्पन्न

पर्वत : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्वतको आयोजना तथा ऐरावती पब्लिकेशन प्रा.लि.को संयोजनमा कुश्मामा नेपाली भाषा शिक्षणबारे कार्यक्रम सम्पन्न भएको छ...

भर्खरै