मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

तनहुँको घाँसीकुवामा बस दुर्घटना, ३६ जना घाइते

मंसिर १३, २०८०

दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा  बुधबार बिहान बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्।

धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूको उपचार ​दमौली अस्पताल र रत्नहरि अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

घाइतेमध्ये केहीलाई पोखरा लगिँदै छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive