बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026

संजय रेग्मी

2166 पोस्ट
0 टिप्पणी

मैत्रीपूर्ण फुटबल : पेनाल्टीमा ५–४ गोल अन्तरले जेसीजमाथि पत्रकारको जीत

पर्वत : पर्वत जेसीजको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजक पर्वत जेसीजलाई पराजित गरेको छ । जेसीज सप्ताह–२०२४ अन्तर्गत बुधवार...

रेडक्रसको आयोजनामा राष्ट्रिय बालमा डेंगु सचेतना कार्यक्रम सम्पन्न

पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको राष्ट्रिय बाल शिक्षा सदन विद्यालयमा डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । डेनिस रेडक्रसको सहयोगमा...

सुरु भयो पर्वत जेसीज सप्ताह, शिक्षक चापागाईँलाई आर्थिक सहयोग

पर्वत : पर्वत जेसीजले विभिन्न कार्यक्रमहरू सहित सोमबारदेखि जेसीज सप्ताह–२०२४ सुरु गरेको छ । जेसीज सचिवालयको सभा हलमा आयोजित समुद्घाटन तथा सहयोग हस्तान्तरण कार्यक्रमबाट यस...

जलजलाका प्रअ र शिक्षकहरूलाई अभिमुखीकरण

पर्वत : पर्वतको जलजला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्रधानाध्यापकहरूका लागि नेतृत्व...

पर्वत जेसीजले विभिन्न कार्यक्रमहरू सहित जेसीज सप्ताह–२०२४ सोमबारबाट मनाउने

पर्वत : पर्वत जेसीजले विभिन्न कार्यक्रमहरू सहित जेसीज सप्ताह–२०२४ सोमबारबाट मनाउने भएको छ । युवाहरूको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले स्थापित जेसीज सात दिनका...

नेपाली काङ्ग्रेस पर्वत पोखरा सम्पर्क समितिको पदस्थापन सम्पन्न

पर्वत : नेपाली काङ्ग्रेस पर्वत पोखरा सम्पर्क समितिको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी र कार्यसमितिलाई पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस पर्वत पोखरा सम्पर्क...

ग्रामीण बस्तीमा राखेको स्वास्थ्य शिविरमा ११ सय बिरामीले पाए सेवा

पर्वत : ग्रामीण क्षेत्रमा रहेका तथा आर्थिक समस्याका कारण चाहेर पनि अस्पताल जान नसकेका लगायतलाई लक्षित गरी जिल्लाको फलेवास नगरपालिकामा राखिएको स्वास्थ्य शिविरमा एक...

मोदीमा पोषण पैरवी बैठक सम्पन्न

पर्वत : स्वास्थ्य कार्यालय पर्वतको आयोजना र मोदी गाउँपालिका पर्वतको समन्वयमा पोषण पैरवी बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै मोदी गाउँपालिकाकी...

विद्यालयलाई प्रविधिमैत्री बनाउन खेलेको भैलोमा उठ्यो साढे चार लाख

पर्वत : जिल्लाको जलजला गाउँपालिका–६ शालिजामा रहेको शालिजामा माध्यमिक विद्यालयले देउसी भैलो खेलेर साढे चार लाख रुपैयाँ सङ्कलन गरेको छ। विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि आवश्यक...

मुस्ताङमा जुवा खालबाट साढे आठ लाख सहित १२ जना पक्राउ

मुस्ताङ : जिल्ला प्रहरी कार्यालय मुस्ताङले आइतबार राती जुवा खालबाट साढे आठ लाख भन्दा बढी रुपैयाँ सहित १२ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय...

भर्खरै

- Advertisement -spot_img