शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026

Featured

उड्डयनको नियामक र सेवा प्रदायकको जिम्मेवारी अलग हुनुपर्ने सांसद बजगाईँको माग

पर्वत : नेपालको हवाई उड्डयनबारेमा ठिकसँग छानबिन हुनका लागि नियामक र सेवा प्रदायकको जिम्मेवारी एक अर्काबाट अलग हुनुपर्ने प्रतिनिधि सभाका सदस्य राजेन्द्र बजगाईँले सुझाव...

लागू औषध बेचबिखनमा चार महिला पर्वतबाट पक्राउ

पर्वत : लागू औषध बेचबिखन गर्ने चार जना महिलालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन...

जलजलामा वडा कार्यालयबाटै सम्पत्ति तथा भूमि कर तिर्न शिविर

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले नागरिकको सहजताका लागि वडा कार्यालयहरूबाटै सम्पत्ति तथा भूमि कर तिर्न शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद...

विद्यालय शिक्षाबाट पूर्ण स्तनपानको प्रयास गर्दै पर्वतका स्वास्थ्यकर्मी

पर्वत : सदरमुकाम कुश्मा बजारको नारायण माध्यमिक विद्यालयको कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरूले बिहीबार पूर्ण स्तनपान, स्तनपानको महत्त्व र बालबालिकाको वृद्धि अनुगमनको बारेमा स्वास्थ्यकर्मीबाट नै...

पर्वतमा ‘एक चिहान’

पर्वत : वर्षौँ पहिले नाटकको सामान्य स्वाद पाएको पर्वत जिल्लामा पहिलो पटक ‘एक चिहान’ प्रदर्शन गर्न लागिएको छ। ०५२/५३ सालतिर नाटक मञ्चनका केही अभ्यासहरू भएको...

सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसमा निजामती कर्मचारी सङ्गठनद्धारा विद्यालयमा सहयोग

पर्वत : सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति पर्वतले विद्यार्थीहरूको लागि शैक्षिक सामग्री वितरण गरेको छ । फलेवास...

मेलाको आम्दानीबाट बनौ मा.वि.का डेढ सय विद्यार्थीलाई पोसाक वितरण

पर्वत : जिल्लाको जलजला गाउँपालिका–९ बनौँमा रहेको बनौँ माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई स्थानीय मगर समुदायको एक क्लबले पोसाक उपलब्ध गराएको छ। स्थानीय बनौँ युवा क्लबले...

जलजलामा चार प्रकारका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले विभिन्न चार प्रकारका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सहितका कामहरू सुरु गरेको छ । गाउँपालिकामा रहेका दुई वटा एम्बुलेन्सलाई व्यवस्थित रूपमा...

पिपलटारीका शिक्षकहरूको लागि आयोजित ‘आईसिटी’ प्रशिक्षण सम्पन्न

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीका शिक्षकहरूको लागि आयोजित दुई दिने ‘आइसिटी’ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ पर्वतका अध्यक्ष र कुश्मा...

पिपलटारीका शिक्षकलाई रोटरी र वडाद्वारा कम्प्युटर तालिम

पर्वत : रोटरी क्लब अफ पर्वत र कुश्मा नगरपालिका १० पिपलटारी वडा कार्यालयको संयुक्त आयोजनामा पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीका शिक्षकहरूको लागि प्रविधि सम्बन्धी...

भर्खरै