सोम, असार १५, २०८३
Mon, June 29, 2026

Featured

२२ वर्षदेखि बन्द रहेको मिसन अस्पताल सञ्चालनको तयारी

पर्वत : जिल्लाको हुवासस्थित बन्द रहेको मिसन अस्पताल पुनः सञ्चालन गर्न तीव्र रूपमा तयारी भइरहेको छ। विगत २२ वर्षदेखि बन्द रहेको यो अस्पताल पुनः सञ्चालनको वातावरण...

यस्तो रहने छ मङ्सिर ४ गतेसम्मको मौसम

पर्वत : जल तथा मौसम विज्ञान विभागका अनुसार शनिवार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी,...

तीन जिल्लाको ‘ट्रान्जिट’ पर्वतको कुश्मामा सार्वजनिक शौचालयको समस्या

पर्वत : पर्यटकीय हिसाबले पनि चहलपहल बढी हुँदै गइरहेको पर्वत सदरमुकाम कुश्मा बजार पर्वतसहित ४ जिल्लाका यात्रुहरूका लागि ‘ट्रान्जिट’ हो। पर्वतबाट विभिन्न जिल्लाका लागि बाहिरिने सवारीसाधनसहित...

यस्तो छ आज मंगलबारको राशीफल

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आजको दिन सामान्य रहेको छ ।अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती...

सीप विकास तालिम केन्द्र पर्वतले १२ प्रकारका तालिम दिँदै

पर्वत : व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पर्वतले बिभिन्न १२ प्रकारका तालिमहरु निशुल्क रुपमा सञ्चालन गर्न लागेकाले तालिम लिन इच्छुकहरुलाई आवेदनका लागि आह्वान...

पर्वतमा राती नौ बजेपछि देउसी भैलो र नाचगान गर्न नपाइने

पर्वत : हिन्दु नेपालीहरूको अर्को ठुलो चाड तिहारमा राती नौ बजेपछि देउसी, भैलो तथा नाचगान गर्न नपाइने गरी जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी...

जलजलामा मङ्सिर ७ र ८ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले आउँदो मङ्सिर ७ र ८ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । स्थानीय तहमा रहेका सामुदायिक तथा...

गुटेरसको सुरक्षामा खटिएका प्रहरीका असईको श्वासप्रश्वास समस्याबाट मृत्यु

पर्वत : संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टीनियो गुटेरेसको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक टिकाराम ढुङ्गानाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार महासचिव गुटेरेस असोज १४...

दशैँमा पर्वत ट्राफिकद्वारा छ सय ९४ सवारीमाथि कारबाही

पर्वत : घटस्थापना सुरु भएको असोज २८ गतेदेखि कार्त्तितक १० गतेसम्मको दशैँको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सवारी र चालक गरेर छ सय ९४...

पाङ यूवा क्लबको आयोजनामा भएको फूटबलको बिजेता बन्यो एकता युवा क्लब

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ पाङमा आयोजना भएको सेभेन ए साइड फूटबल प्रतियोगिताको बिजेता बागलुङको एकता यूवा क्लब बनेको छ । गरिबी, विपन्नता वा अन्य...

भर्खरै