बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

Featured

सार्वजनिक भयो लेखक लम्सालको नेपालमा सार्वजनिक खरिद पुस्तक

काठमाडौं : सार्वजनिक खरिदमा कलम चलाइरहने लेखक दिनेश लम्सालको पुस्तक नेपालमा सार्वजनिक खरिद (अवधारणा र अभ्यास) आज एक कार्यक्रमबीच विमोचन भएको छ। काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैङक्वेटमा भएको...

शिक्षक संघ कुश्मा नगरपालिकाको चौथो प्रतिनिधि भेला सम्पन्न

पर्वत : नेपाल शिक्षक संघ कुश्मा नगरपालिकाको चौथो प्रतिनिधि भेला एवं सेवा निवृत्त नगर शिक्षक संघ गठन कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक संघ...

बेनी ग्याङफाइट प्रकरणमा संग्लन ४ जना पक्राउ

म्याग्दीको बेनीमा बिहीबार साँझको ग्याङफाइट प्रकरणमा संग्लन ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको धवलागिरी गाउँपालिका–४ का २१ वर्षीय अमृत पुर्जा, रघुगंगा...

पर्वतको बिहादीस्थित कालीगण्डकी नदीमा भेटियो टाउको नै नभएको बेवारिसे शव

पर्वत : जिल्लाको बिहादी गाउँपालिका–३ घौँडेन स्थित कालीगण्डकी नदीमा बेवारिसे शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार...

मकैको बीउमा ५० प्रतिशत अनुदान दिँदै जलजला

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले आर्थिक बर्ष २०८०÷८१ को सशर्ततर्फको बार्षिक स्वीकृत कार्यक्रम अनुसार मकैको बीउ उत्पादनको लागि अनुदान दिने भएको छ । गाउँपालिकाका अध्यक्ष...

म्याग्दीमा चक्कु प्रहारबाट २१ वर्षीय शुशिलको ज्यान गयो

म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार बेलुका चक्कु प्रहारबाट एक युवकको ज्यान गएको छ । अपरिचित समूहले बेलुकी ५ः५० बजे धारिलो हतियार प्रहार गर्दा रघुगंगा गाउँपालिका वडा...

क्यानडा पठाइदिन्छु भनी ३० लाख रुपैयाँ माग गर्ने २ विदेशी सहित ६ जना पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले क्यानडा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना विदेशी सहित छ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका...

राष्ट्रियसभा निर्वाचन : गण्डकी प्रदेशबाट महिलामा पर्वतकी मनरुपा विजयी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनले ३ हजार ६ सय...

शुभकल्याणको वार्षिकोत्सवको अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरमा रहेको शुभकल्याण आधारभूत विद्यालयको ६२ औँ बार्षिकोत्सवको अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । यस पटक १६ औँ संस्करणको...

लिजामा महाशिलाले पायो झण्डै ७६ प्रतिशत अङ्क

पर्वत : पर्वतको महाशिला गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन (लिजा) मा झण्डै ७६ प्रतिशत अङ्क प्राप्त गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि...

भर्खरै