आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

आफ्नै अस्पताल बनाउन अन्य अस्पताल अवलोकन गर्दै मोदी 

पर्वत : पर्वतको मोदी गाउँपालिकाले आफ्नै आधारभूत अस्पताल निर्माण गर्नको लागि योजना सुरु गरेको छ । कम्तीमा १० शय्याको आफ्नै अस्पताल निर्माण गरेर गाउँपालिकाबासीहरुलाई सुविधा...

चीन र भारतबाट आयात रोक्न सम्भव छैन : मन्त्री बस्याल

पर्वत : गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले दुई ठुला छिमेकी चीन र भारतले उत्पादन गरेका उत्पादनलाई रोक्न नसकिने तर देशमै साना तथा घरेलु...

गत आर्थिक वर्षमा पर्वतका एक सय सात मुद्दा अख्तियारमा दर्ता

पर्वत : गत आर्थिक वर्ष २०८०/०८१ मा पर्वत जिल्लाबाट एक सय सात वटा मुद्धाहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका छन्। आर्थिक वर्ष २०७९/०८० बाट...

शिक्षा दिवसको पूर्व सन्ध्यामा फलेवासमा आयोजना भए यस्ता प्रतियोगिता

पर्वत : भोलि मनाउन लागिएको राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसर पारेर पर्वतको फलेवास नगरपालिकाको आयोजनामा विभिन्न प्रतियोगिताहरू आयोजना गरिएका छन् । स्थानीय तहभरका विद्यालयहरू...

प्रहरीद्वारा नारायण मा.वि.मा सचेतना कार्यक्रम सञ्चालन

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा सदरमुकाम कुश्मामा रहेको नारायण माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सचेतना कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी अन्तर्गत शान्तिपूर्ण...

त्रिभुवन आधारभूतको ५९ औँ वार्षिकोत्सव सम्पन्न

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको त्रिभुवन आधारभूत विद्यालयको ५९ औँ वार्षिकोत्सव,  अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष झलक...

अमेरिकाबाट काठमाडौँ आएका पर्वतका ७६ बर्षिय पुरुष एयरपोर्टबाटै बेपत्ता

३० भदौ, काठमाडौं । अमेरिकाबाट काठमाडौं आएका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पर्वतको पैंयू गाउँपालिका–१ घर भएका ७६ वर्षीय...

मोदीको भूकताङ्ले बन्यो बालमैत्री वडा

पर्वत : पर्वतको मोदी गाउँपालिका–१ भूकताङ्लेलाई बालमैत्री वडाको रूपमा घोषणा गरिएको छ । बालमैत्री वडाका लागि ५१ सूचकको निर्माण र त्यसको कार्यान्वयन पक्षमा लागू हुनुका...

वातारण र सामाजिक सुरक्षणका लागि विद्यार्थीलाई प्रशिक्षण

पर्वत : जल र जङ्गल सहित पर्यावरणको संरक्षणमा बिद्यार्थीहरुको भूमिका बढाउन कुश्माको नारायण माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । युनाइटेड स्टेट्स एजेन्सी...

मोदीका नयाँ प्रमुख प्रशासकीय अधिकृत पुरीलाई स्वागत

पर्वत : पर्वतको मोदी गाउँपालिकामा हालै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीलाई स्वागत गरिएको छ । मोदी गाउँपालिका कार्यालयमा शुक्रवार आयोजित स्वागत कार्यक्रममा...

भर्खरै