पर्वत : चलचित्रकर्मी तथा लोक कलाकार शङ्कर लामिछानेको नयाँ गीत ‘कुश्मा बागलुङ नगरपालिका’ सार्वजनिक भएको छ ।
दुई जोडीबिचको प्रेम भाव व्यक्त गरिएको गीतको छायाङ्कन...
पर्वत : नेपाली सेनाले फलेवास नगरपालिका–५ खानीगाउँमा प्रतीक्षालय, खानेपानी धारा र शौचालय निर्माण गरेको छ ।
नेपाली सेनाको पर्वतमा रहेको नयाँ रणभीम गुल्मका गुल्मपति सेनानी...
पर्वत : पर्वतको फलेवास नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृत रूपमा आउनुभएका विष्णुप्रसाद पौडेललाई स्वागत सहित पद बहाली गरिएको छ ।
नगरप्रमुख गंगाधर तिवारी, वडाध्यक्षहरू तथा...
पर्वत : लायन्स इन्टरनेशनल–३२५ आई अन्तर्गत पर्वतका चार क्लबहरुको वर्ष २०२४÷२५ को संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
दुई चरणमा सम्पन्न कार्यक्रममा क्रमशः लायन्स...
पर्वत : सामाजिक क्षेत्रमा विभिन्न आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वतमा अस्पतालमा पनि ३५ लाख रुपैयाँ लगानी गर्ने भएको छ...
पर्वत : अङ्ग्रेजी विषय अध्ययन तथा अध्यापन गर्ने शिक्षकहरूको साझा संस्था नेपाल इङ्ग्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन पर्वतको आयोजनामा जिल्ला स्तरीय निवन्धलेखन प्रतियोगिता सम्पन्न भएको...
पर्वत : देशभर भएका विपद्का घटनाका कारण तीन दिन विद्यालय बन्द गर्न केन्द्रीय अनुरोध आएको भए पनि पर्वतको कुश्मा नगरपालिकाका विद्यालयहरू भने नियमित रूपमा...
पर्वत : समाजसेवी स्वर्गीय टेकबहादुर विश्वकर्माको १० औँ स्मृति दिवसको अवसरमा उहाँको परिवारले जिल्ला ट्राफिक प्रहरी कार्यालय र बजार चौकी कुश्मामा कुर्चीहरू सहयोग गरिएको...
पर्वत : जबरजस्ती करणीको मुद्दामा १३ वर्ष जेल सजायको फैसला सुनाइएका पर्वतका एक जना फरार प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका...
पर्वत : स्क्रयाबल क्लब पर्वतको आयोजनामा पर्वतका विद्यालयहरुबीच स्क्रयाबल प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्ला स्तरीय च्याम्पियनसिपका लागि भएको प्रतियोगितामा कालीगण्डकी एकेडेमी प्रथम भएको छ...