सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

चौथो राष्ट्रिय सभा अध्यक्ष कप खेलकुद मङ्सिर २० गतेदेखि

पर्वत : जिल्लाको मोदी गाउँपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रिय सभा अध्यक्ष कपको चौथो संस्करण यही मङ्सिरेका २० गतेदेखि २४ गतेसम्म आयोजना हुने भएको छ...

जलजला :दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी विद्याज्योतीलाई

पर्वत : जलजला गाउँपालिको मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी विद्याज्योती मा. वि.ले जितेको छ । मल्लाज माझफाँट स्थित विद्याज्योती माविको...

जलजला गाउँपालिका : चार सय गोरुलाई दुई हजारका दरले अनुदान

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले गोरु पाल्ने कृषकहरूलाई प्रोत्साहन गर्दै खेतीपातीप्रतिको निर्भरतामा वृद्धि गर्न गोरु पालेका कृषकहरूलाई अनुदान दिने भएको छ। ‘मिनी टिलर’ ले खेत...

शिवालय मा.वि. कुश्माको ४२ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव तथा ४१ औँ अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न...

सेनाको नयाँ रणभीम गुल्मको आयोजनामा मुडिकुवामा स्वास्थ्य शिविर

पर्वत : पाको उमेरका कारण स्वास्थ्य संस्थासम्म जान समस्या भोगेका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै नेपाली सेनाको नयाँ रणभीम गुल्मले जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवामा स्वास्थ्य शिविर...

जलजलामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पर्वत : जिल्लाको जलजला गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय अन्तर विद्यालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० बिहीबारदेखि सुरु भएको छ । ‘खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको...

शंकरपोखरीमा भित्र्याउने वेलाको कोदो ‘राते’ले सखाप

पर्वत : भित्र्याउने वेला भएको कोदो सुकेर सखाप भएपछि जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीका कृषक चिन्तामा परेका छन्। कोदो पाकेर काट्ने भएको बेलामा गाउँघरमा ‘राते’ भन्ने गरिएको...

कुश्माका माध्यमिक विद्यालयबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा माध्यमिक तह सञ्चालन गरिरहेका विद्यालयहरुबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अन्तराष्ट्रिय बाल अधिकार दिवसको सन्दर्भमा ‘कुश्मा नगरपालिकासँग बालबालिकाको...

खेतीयोग्य जमिनको १५ मिटर र घरको २५ मिटर भित्रका रुख हटाउँदै मुडिकुवा

पर्वत : जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाले खेतीयोग्य जमिन सहित घर, गोठ, शौचालय, मठ, मन्दिर, पाटी, पौवा नजिकै रहेका रुखहरू हटाउन वडावासीलाई निर्देशन दिएको छ। कार्यवाहक...

समाजसेवी दुर्गा गुरुङको जन्मदिनमा ६ लाखका अक्षयकोष, ७० हजार आर्थिक सहयोग

पर्वत : जिल्लाको मोदी गाउँपालिका–५ बाजुङमा जन्मिएर हाल हङकङमा बस्दै आएका समाजसेवी दुर्गा घोताने गुरुङ ‘मिलन’ ले छ लाख रुपैयाँ राशिका पाँच वटा अक्षयकोष...

भर्खरै