बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

राजनीति

कर्मचारी सङ्गठन कुश्मा नगर अध्यक्षमा पौडेल

चैत १८, २०७८ पर्वत : नेपाल निजामति कर्मचारी सङ्गठन कुश्मा नगर कमिटीको अध्यक्षमा धनपति पौडेल चयन भएका छन्। शुक्रवार भएको नगरको पहिलो अधिबेसनबाट उपाध्यक्षमा गिता गैरे...

कटुवाचौपारीमा काँग्रेसको वडा कार्यालय उद्घाटन

चैत १५, २०७८ पर्वत : पर्वतको कुश्मा नगरपालिका ९ कटुवाचौपारीमा नेपाली काँग्रेसको वडा कार्यालय उद्घाटन गरिएको छ । सोमबार एक समारोहका बिच वडा समितिको कार्यालय उद्घाटन...

आयोगले आज मतदाता अन्तिम नामावली प्रकाशित गर्ने

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि  निर्वाचन आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशित गर्ने भएको छ। मतदाता नामावली अध्यापकको कार्य सकिएको जानकारी दिँदै आयोगका सूचना अधिकारी...

दुर्लुङमा घर घर जाऔं काङ्ग्रेस जिताऔं अभियान

रामशरण पोख्रेल चैत १३, २०७८ पर्वत : नेपाली कांग्रेसको देशब्यापी अभियान घर घर जाऔं कांग्रेस जिताऔं अभियान पर्वतमा तीव्र गतिमा अगाडि बढिरहेको छ। यसै क्रममा कुश्मा नगरपालिका–३,...

निजामति कर्मचारी सङ्गठन फलेवासको अध्यक्षमा पौडेल

चैत १२, २०७८ पर्वत : नेकपा एमाले समर्थित नेपाल निजामति कर्मचारी सङ्गठन फलेवास नगर कार्यसमितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा रमेश शर्मा पौडेल,...

कुश्मा नगरपालिका वार्ड नम्बर ६ मा सुरु भयो घर घर जाऔं काङ्ग्रेस जिताऔं अभियान 

रामशरण पोख्रेल चैत ११, २०७८ पर्वत : नेपाली काँग्रेसको ‘घर–घर जाऔं काँग्रेस जिताऔं’ अभियान कुश्मा नगरपालिका–६ मा सुरु गरिएको छ । अभियानको सुरुवात गर्दै नेपाली काँग्रेस पर्वतका...

दुर्लुङमा दुइ सय कार्यकर्ता काँग्रेसमा प्रवेश

रामशरण पोख्रेल चैत १, २०७८ पर्वत कुश्मा नगरपालिका-३, दुर्लुङमा नेकपा एमाले र नेकपा माओवादी परित्याग गरि दुई सय कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । नेपाली काङ्ग्रेस...

नेपाल बिद्यार्थी संघको सार्वजनिक माबि कटुवाचौपारिमा संगठन बिस्तार

रामशरण पोख्रेल फागुन ३०, २०७८ पर्वत :  पर्वतको कुश्मा नगरपालिका-९, कटुवाचौपारी स्थित सार्वजनिक माध्यामिक बिद्यालयमा नेपाल विद्यार्थी संघ इकाइ समिती गठन गरिएको छ । नेपाल बिद्यार्थी संघ...

काङ्ग्रेस पर्वतले शुरु गर्यो “घर घर जाऔं काङ्ग्रेस जिताऔं” अभियान

रामशरण पोख्रेल पर्वतमा "घर-घर जाऔं काङ्ग्रेस जिताऔं" अभियान आजदेखी सुरु भएको छ । अभियानको नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवम अभियानका लागि पर्वतकि संयोजक प्रतिमा गौतम ले...

प्रचण्ड माधवले गठबन्धनको गायत्री मन्त्र घोकिरहेका छन् : ज्ञवाली

फागुन २८, २०७८ पर्वत : नेकपा एमालेको उपमहासचिव तथा पार्टी स्कुल विभागका प्रमुख प्रदीप ज्ञवालीले चुनावसँग डराएर प्रचण्ड र माधव कुमार नेपालले गठबन्धनको गायत्री मन्त्र...

भर्खरै