बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

गण्डकी प्रदेश

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

पर्वत : सरकारसँग विगतमा पटक पटक सम्झौता हुँदा माग पूरा गर्ने आश्वासन दिए पनि सरकारले माग पूरा नगरेको भन्दै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू फेरि आन्दोलित...

पर्वत : नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै मोदी

पर्वत : अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार स्थानीय तहले असार १० भित्रै अनिवार्य रूपमा बजेट ल्याउनुपर्ने प्रावधान छ। आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र...

कलेजो प्रत्यारोपण गर्नुपर्ने बालकलाई बुहारी ग्रुपको आर्थिक सहयोग

संजय रेग्मी जेठ १६, २०८० पर्वत : सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएको बुहारी ग्रुप अफ नेपालले एक जना छ महिने बालकको उपचारको लागि ४५ हजार...

सरकारलाई दबाब दिन छलफलमा जुटे विद्यालय कर्मचारी

पर्वत : सरकारसँग बिगतदेखि हुँदै आएका सम्झौताहरुको सम्बोधनहरुको विषयमा छलफल गर्न नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति पर्वतले विद्यालय कर्मचारीहरुबीच छलफल भएको छ । जिल्ला...

पर्वतमा यसरी मनाईँदै छ गणतन्त्र दिवस

पर्वत : जेठ १५ गते मनाउन लागिएको गणतन्त्र दिवसको अवसर पारेर जिल्लाभर बिभिन्न कार्यक्रमहरुको आयोजना गरिने भएको छ । जिल्ला समन्वय समितिको कार्यालयले गणतन्त्र...

स्रष्टालाई सम्मान गर्दै पर्वत साहित्य सङ्गम

पर्वत : पर्वत साहित्य सङ्गमले साहित्य क्षेत्रमा बिशेष योगदान पु¥याउँदा आएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्ने भएको छ । सङ्गमका निवर्तमान अध्यक्ष तथा यस वर्षको...

पर्वतका नेपाली शिक्षकलाई पाठ्यक्रम प्रबोधिकरण तालिम

पर्वत : नेपाली भाषा शिक्षक परिषद पर्वतको आयोजनामा कक्षा पाँच, आठ र दशको नेपाली पाठ्यक्रमको प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ। पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक...

कुश्मामा ‘धौलागिरिका कवि र कविता’ विषयक साहित्यिक गोष्ठी सम्पन्न

पर्वत : र्पवत साहित्य सङ्गम र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा पर्वत सदरमुकाम कुश्मा बजारमा ‘धौलागिरिका कवि र कविता’ विषयक साहित्यिक गोष्ठी सम्पन्न भएको...

जलजला : कृषिमा विकास गर्न तीन कार्यक्रमका लागि प्रस्तावना आह्वान

पर्वत : पर्वतको जलजला गाउँपालिकाले कृषि विकास कार्यक्रम सञ्चालनको लागि साढे १५ लाख रुपैयाँ खर्च गर्ने भएको छ। आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम...

जलजला : शैक्षिक सुधार र गुणस्तरका लागि सरोकारवालासँग अन्तरक्रिया

पर्वत : शैक्षिक सुधार तथा गुणस्तरका लागि बिभिन्न कामहरु गर्दै आइरहेको पर्वतको जलजला गाउँपालिकाले सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ। विद्यालय शिक्षा सुधार तथा गुणस्तर अभिबृद्दी र...

भर्खरै