शुक्र, बैशाख २५, २०८३
Fri, May 8, 2026

समाज

पर्वतको जिल्ला बाल सञ्जाल गठन सहित अभिमुखीकरण कार्यक्रम सुरु

पर्वत : सामाजिक विकास कार्यालय पर्वत आयोजनामा जिल्ला बाल सञ्जाल पुनर्गठन सहित जिल्ला बाल सञ्जालका पदाधिकारीहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रममा नेपालको...

कुश्माका आधारभूत विद्यालयलाई इमिसको दुई दिने अभिमुखीकरण सुरु

पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा नगरपालिकाभित्र रहेका आधारभूत तहका विद्यालयहरूको लागि दुई इमिस दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । देशभरका विद्यायहरुलाई एउटै प्रकारको...

गण्डकीका नव उद्यमीहरुको नतिजा सार्वजनिक, गैँडाकोटको रिजाल सेनेटरी प्याड उद्योग प्रथम

पर्वत : गण्डकी प्रदेशको नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम नतिजा प्रकाशन भएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले गत चैत २५...

वनका वस्तुलाई उद्यमसँग जोड्न नगरप्रमुख जोशीको आग्रह

पर्वत : वनजन्य वस्तुलाई उद्यमसँग जोड्न सके मुलुकको बेरोजगार समस्या हल गर्न सकिने सरोकारवालाले बताएका छन् । कुश्मा नगरपालिकामा बनजन्य उद्यमको सम्भावना विषयक अन्तरक्रिया...

किसान महासंघ प्रदेश सभा ‘ख’ को कार्यसमिति विस्तार तथा भेटघाट सम्पन्न

पर्वत : नेपाल किसान महासङ्घ पर्वत प्रदेश सभा ‘ख’ को क्षेत्रीय कार्यसमिति विस्तार तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आइतबार पैयुँ गाउँपालिकाको हुवासमा आयोजित...

कालीगण्डकी करिडोर : फलेवास–अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती

पर्वत : निर्माणाधीन उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडक छ वर्षसम्म पनि पूरा हुन सकेको छैन ।  करिडोरको पर्वत...

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

पर्वत : गरिवीमुक्त समृद्ध नेपालको स्थापना गर्ने परिकल्पना राखी स्थापित नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा संस्थापक समूहवाट चार जना...

मालिकाको दरवाङमा नेपाली सेनाले चलायो स्वास्थ्य र कृषि शिविर

पर्वत : नेपाली सेनाको आयोजनामा म्याग्दीको मालिका गाउँपालिकामा आयोजित स्वास्थ्य तथा कृषि शिविरबाट साढे छ सय जना भन्दा बढी नागरिकले सेवा लिएका छन्। मालिका गाउँपालिका–६...

लम्सालको ‘सहधर्मिणी’ को लोकार्पण सहित स्रष्टाको सम्मान 

पर्वत : साहित्यकार जगन्नाथप्रसाद लम्सालको आदर्श काव्य ‘सहधर्मिणी’ को लोकार्पण तथा कृति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । पर्वत साहित्य सङ्गमको आयोजनामा पर्वत बहुमुखी क्याम्पस...

पर्वतका विज्ञान शिक्षकहरुको लागि शनिवार एक दिने अभिमुखीकरण हुँदै

पर्वत : विज्ञान शिक्षक समाज नेपाल जिल्ला कार्यसमिति पर्वतको आयोजनामा जिल्लामा कार्यरत विज्ञान शिक्षकहरूको लागि एक दिने कार्यशालाको आयोजना गरिएको छ । कार्यसमिति पर्वतका अध्यक्ष...

भर्खरै