शुक्र, बैशाख २५, २०८३
Fri, May 8, 2026

समाज

पोखरा : आफैले काम गर्ने घरबाट १६ तोला गहना चोरेपछि …

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले आफैले काम गर्दै आएको घरबाट सुनका १६ तोला गहना चोरेकी एक महिला सहित दुई जनालाई पक्राउ गरेको छ। कास्की...

तीजका कार्यक्रममा रकम संकलन गरे कारबाही गर्ने पर्वत प्रशासनको चेतावनी

पर्वत : जिल्ला प्रशासन कार्यालय पर्वतले हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीज तडकभडक तरीकाले मनाएमा कारबाही गर्ने चेतावनी दिएको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यद्वारा...

दाता खोजेर भए पनि विशेषज्ञ स्वास्थ्य सेवा दिनु छ : अध्यक्ष गुरुङ

पर्वत : जिल्लाको बिहादी गाउँपादिकाका अध्यक्ष परविन गुरुङले दाताको खोजी गरेर भए पनि गाउँपालिकामा विशेषज्ञ सहितको स्वासथ्य सेवा प्रदान गर्नको लागि आफू प्रतिबद्ध भएको...

क्यान पर्वतको आठौँ साधारण सभा तथा दर खाने कार्यक्रम सम्पन्न

पर्वत : कम्प्युटर तथा आई.सि.टीको क्षेत्रमा काम गर्दै आइरहेकाहरुको साझा संस्था कम्प्युटर एसोसिएसन अफ नेपाल अन्तरगत पर्वत शाखाको आठौँ साधारण सभा तथा दर खाने...

स्वदेशी उत्पादन प्रोत्साहन गर्न राठीकोल र आइडिया नेपालबीच सम्झौता राठीकोल र आइडिया नेपाल अब सँगसँगै

काठमाडौं : राठी एडेसिभ प्राली र इन्टेरियर डिजाइनर एसोसियसन नेपाल (आइडिया नेपाल)बीच विभिन्न क्रियाकलापमा सहकार्य गर्ने सम्झौता भएको छ। शुक्रबार एक कार्यक्रमका दुवै संस्थाबीच नेपाली...

साक्षरता दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कुश्मामा 'जीवनपर्यन्त सिकाइका लागि साक्षरता' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शिक्षाको लागि राष्ट्रिय अभियान पर्वत, गैसस महासंघ नेपाल पर्वत, नागरिक...

पाङको पार्वती गुफा परिसरमा फोहोर व्यवस्थापनको लागि ‘डस्टबीन’

पर्वत : ‘सुन्दर र स्वस्थ पाङः हाम्रो अभियान’ अन्तर्गत पाङ क्षेत्रलाई सफा र सुन्दर बनाउने अभियानमा जुटीरहेको पाङ यूवा क्लबले पार्वती गुफा परिसरमा फोहोर...

छमर्केका विद्यार्थीलाई एकता यूवा क्लबद्धारा झोला र शैक्षिक सामग्री सहयोग

पर्वत : सामाजिक सेवाका क्षेत्रमा बिभिन्न कार्यक्रम तथा सहयोग गर्दै आइरहेको एकता युवा क्लबले जिल्लाको कुश्मा नगरपालिका–४ छमर्केका विद्यार्थीहरुलाई झोला तथा शैक्षिक सामग्रीहरु वितरण...

नगर सभाको माग गर्दै कुश्मामा माओवादीको दबाबमूलक प्रदर्शन

पर्वत : कुश्मा नगरपालिकामा बजेट आउने छाँटकाँट नदेखिएपछि नेकपा (माओवादी केन्द्र) ले समयमै नगर सभा गर्नको लागि मङ्गलवार दबाब प्रदर्शन गरेको छ। ‘समयमा नगर...

शिक्षक संघ कुश्माको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

पर्वत : नेपाल रेडक्रस सोसाइटीको ६१ औँ स्थापना दिवसको अवसर पारेर नेपाल शिक्षक संघ कुश्मा नगरपालिकाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गत वर्षको...

भर्खरै